बिहीबार, असार ११, २०८३

बाल्टिनको पानीमा डुबेर एक वर्षीया बालिकाको मृत्यु

धनुषामा बाल्टिनको पानीमा डुबेर एक बालिकाको ज्यान गएको छ।
 |  शुक्रबार, मंसिर १६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १६, २०७९
National life
Shivam cement

धनुषा- धनुषामा बाल्टिनको पानीमा डुबेर एक बालिकाको ज्यान गएको छ। धनुषाधाम नगरपालिका-७ किसनपुर बस्ने सलाहुदिन अन्सारीकी छोरी एक वर्षीया मनु खातुनको आफ्नै घरको आँगनमा रहेको बाल्टिनको पानिमा डुबेर बिहीबार साँझ मृत्यु भएको हो। 

आफ्नै घरमा खेलीरहेको अवस्थामा आगँनमा राखिएको बाल्टिनको पानीमा डुबेर बेहोस भएकी उनको स्थानीय मेडिकलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: Dec 02, 2022| 12:07 शुक्रबार, मंसिर १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।