सोमबार, वैशाख २८, २०८३

समाज

विभिन्न हातहतियारसहित तीन जना पक्राउ

बासगढी नगरपालिका-२ सिमलघारीबाट विभिन्न हातहतियार सहित तीन जना शुक्रबार बिहान पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ३, २०७९

कैलालीमा गोठमा आगलागी हुँदा दुई लाखको क्षति

कैलालीको घोडाघोडी नगरपालिकामा गोठमा आगलागी हुँदा दुई लाख बराबरको क्षति भएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ३, २०७९

धनकुटामा निर्वाचनमा खटिएकी कर्मचारीको मृत्यु

धनकुटाको साँगुरीगढी गाउँपालिका-३ को सिद्धेश्वरी आधारभूत विद्यालय मतदान केन्द्रमा खटिएकी एक कर्मचारीको शुक्रबार अपराह्न मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ३, २०७९

सवारी दुर्घटनामा पत्रकार कंडेलको निधन

रुपन्देहीका पत्रकार एनबी कंडेल (नरबहादुर कंडेल)को मोटरसाइकल दुर्घटना परी निधन भएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ३, २०७९

कस्तो रहला आज देशभरको मौसम?

देशको पहाडी तथा हिमाली भूभागमा आज बिहान आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ३, २०७९

आजको राशिफल [२०७९ मंसिर ३]

आज २०७९ मंसिर ३ गते तदनुसार १९ नोभेम्बर २०२२ मंसिर कृष्ण दशमी पञ्चाङ्ग: विषकुम्भ विष्टि/भद्रा उत्तर , विश्व शौचालय दिवस।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ३, २०७९

'बेलायत पठाइदिन्छु' भन्दै ११ लाख ठग्ने कन्सल्टेन्सी सञ्चालक पक्राउ

'बेलायत पठाइदिन्छु' भन्दै ११ लाख २० हजार रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २, २०७९

घरेलु हिंसामा जोडिँदैछ आर्थिक पाटो

'घरमा काम गर्ने मान्छे हटाएर मलाई काम गर्न लगाइयो, शरीरमा तातो चिया हालिदिने र भर्‍याङबाट धकेल्नेजस्ता शारीरिक हिंसा हुन थाल्यो,' उजुरीमा भनिएको छ। अहिले उनले सम्बन्धविच्छेदका लागि जिल्ला अदालत काठमाडौँमा...
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २, २०७९

देशका छुट्टाछुट्टै स्थानबाट चार जनाको शव फेला

देशका विभिन्न स्थानबाट चार जनाको शव फेला परेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २, २०७९

सुनको मूल्य बढ्यो, आजको बजार भाउ कति?

नेपाली बजारमा साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य बढेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २, २०७९

ललितपुर र बारामा सवारी दुर्घटना, दुई जनाको मृत्यु

ललितपुरको गोदावरी नगरपालिका-८ डुकुछापस्थित सडकमा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २, २०७९

महोत्तरीमा एमाले-माओवादी कार्यकर्ताबीच झडप

माओवादी केन्द्र र नेकपा एमालेका कार्यकर्ताबीच महोत्तरीमा झडप भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २, २०७९

१० हजार नक्कली मतपत्रसहित पर्साबाट दुई जना पक्राउ

बिहीबार राति वीरगञ्ज प्रहरीले १० हजार नक्कली मतपत्रसहित दुई जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २, २०७९

बलात्कार आरोपमा काठमाडौंबाट एक जना पक्राउ

नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २, २०७९

अवैध लागूऔषधसहित पूर्वी नवलपरासीबाट भारतीय नागरिक पक्राउ

विनयी त्रिवेणी गाउँपालिका-७ व्यारेस पुलबाट लागूऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २, २०७९

कञ्चनपुर र सप्तरीमा करेन्ट लागेर दुई जनाको मृत्यु

कञ्चनपुर र सप्तरीमा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ। कञ्चनपुर, भिमदत्त नगरपालिका-१९ शुक्रराजटोल बस्ने ५५ वर्षीया कौशीला देवी बिष्टको करेन्ट लागेर बिहीबार साँझ मृत्यु भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २, २०७९

पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको रिगताल

उच्च पहाडको शिरमा छ रिगताल। चिसो हावापानी, शान्त वातावरण र मनै लोभ्याउने चराचुरुङ्गीको चिरबिर आवाज। आन्तरिक पर्यटकको चहलपहल भइरहने पातीहाल्ने र रिगताल यतिबेला धेरै पर्यटकलाई स्वागत गर्न कुरिरहेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २, २०७९

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सवारी पार्किङ शुल्क बढ्यो

नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सवारी साधन पार्किङको शुल्क बढाएको छ। प्राधिकरणले मंसिर १ गतेबाट लागू हुने गरी सवारीसाधन पार्किङ शुल्क बढाएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २, २०७९

सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडाइ

आसन्न प्रतिनिधिसभा र प्रदेससभा सदस्य निर्वाचनलाई मध्यनजर गरी बाँके स्थित नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २, २०७९

जावलाखेलस्थित सत्ता गठबन्धनको सम्पर्क कार्यालय अगाडि प्रेसर कुकर बम फेला

ललितपुर स्थित जावलाखेलमा रहेको सत्ता गठबन्धनको सम्पर्क कार्यालय अगाडि प्रेसर कुकर बम फेला परेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २, २०७९