सोमबार, वैशाख २८, २०८३

तेह्रथुममा मतदान लाइनमा बसेका एक जनाको मृत्यु

तेह्रथुममा मतदानका लागि लाइनमा बसेका एक जनाको मृत्यु भएको छ।
 |  आइतबार, मंसिर ४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ४, २०७९

National life

तेह्रथुम- तेह्रथुममा मतदानका लागि लाइनमा बसेका एक जनाको मृत्यु भएको छ।

लालीगुराँस नगरपालिका-८ सोल्माको रत्न मावि मतदान केन्द्रमा लाइन बसेका ८८ वर्षीय योङहाङ दीप लिम्बूको ज्यान गएको मुख्य निर्वाचन अधिकृत प्रमेश पोखरेलले बताए। उनको मृत्युको कारण खुल्न बाँकी छ।

प्रकाशित: Nov 20, 2022| 11:13 आइतबार, मंसिर ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।