सोमबार, वैशाख २८, २०८३

समाज

कैलालीबाट लागूऔषधसहित दुई जना पक्राउ

कैलालीबाट लागूऔषधसहित दुई युवक पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २, २०७९

काठमाडौंको दुई स्थानमा शङ्कास्पद वस्तु फेला

काठमाडौंको बूढानीलकण्ठ र हाँडीगाउँस्थित भत्केको पुलमा शंकास्पद वस्तु फेला परेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २, २०७९

कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

भीमदत्त नगरपालिका–१९ बागफाँटामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २, २०७९

नेपथ्य लाइभ कन्सर्टमा वर्ल्डलिंकको साथ

असहाय, असक्त, बेसहारा तथा अभिभावकविहिन मानवहरूको उद्धार तथा संरक्षण गर्दै आएको मानवसेवा आश्रमद्धारा आयोजित ‘नेपथ्य लाइभ कन्सर्ट’मा नेपालकै उत्कृष्ट इन्टरनेट सेवा प्रदायक संस्था वर्ल्डलिंक कम्यूनिकेशन प्रा.लिले सहकार्य गर्ने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २, २०७९

शैक्षिक संस्था आजदेखि ५ गतेसम्म बन्द रहने

सरकारले चुनावलाई लक्षित गर्दै आजदेखि शैक्षिक संस्थामा बिदा दिइएको छ। आजदेखि ५ गतेसम्म शैक्षिक संस्था बन्द हुनेछन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २, २०७९

आजको राशिफल [२०७९ मंसिर २]

आज २०७९ मंसिर २ गते तदनुसार १८ नोभेम्बर २०२२ शुक्रबार। मंसिर कृष्ण दशमी पञ्चाङ्ग: वैधृति गर पूर्व।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २, २०७९

धनगढीमा सेफ्टी ट्यांकीमा खसेर दुई वर्षीय बालकको मृत्यु

धनगढी–१५ शान्तीकटान बस्ने अमर सार्कीका दुई वर्षीय छोरा धिरज सार्कीको आफ्नै घर नजिक रहेको सेफ्टी ट्याङकीमा खसेर मृत्यु भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १, २०७९

जुम्लामा जीप दुर्घटना हुँदा आठ जना घाइते, तीनको अवस्था गम्भीर

निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे१च २१८८ नम्बरको जीप दुर्घना भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १, २०७९

गृहमन्त्री खाणविरुद्ध बहुविवाहको उजुरी

रुपन्देही क्षेत्र–३ प्रतिनिधिसभा उम्मेदवार रहेका खाणविरुद्ध अधिवक्ता तारा बरालले बहुविवाहमा संलग्न रहेको भन्दै उजुरी दर्ता गराएकी हुन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १, २०७९

हुम्लामा विद्यालय हिँडेका १५ वर्षीय बालकको लडेर मृत्यु

विद्यालयमा अध्ययन गर्न जाँदा लडेर हुम्लामा एक विद्यार्थीको ज्यान गएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १, २०७९

रौतहटमा दुई स्वतन्त्र उम्मेदवारका कार्यकर्ताबीच झडप

रौतहटको क्षेत्र नम्बर ३ मा दुई जना स्वतन्त्र उम्मेदवारका कार्यकर्ताबीच झडप भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १, २०७९

रसुवाबाट भन्सार छलीको सामान बरामद

रसुवाबाट सशस्त्र प्रहरीले करिब डेढ करोड मूल्य बराबरको भन्सार छलिको सामान बरामद गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १, २०७९

मतदानको दिन मौसम सफा रहने

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार महाशाखाले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि यही मङ्सिर २ देखि ४ गतेसम्मको प्रारम्भिक मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै निर्वाचनको समयमा...
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १, २०७९

आगामी सरकारले नागरिकता विधेयक पारित गर्छ : विमलेन्द्र निधि

नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले चुनावपछि कांग्रेसको नेतृत्वमा बन्ने सरकारले राष्ट्रपतिलाई हटाएर भए पनि नागरिकता विधेयक पारित गरेरै छाड्ने प्रतिबद्धता जनाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १, २०७९

तनहुँ जलविद्युत् आयोजना : ५६० मिटर सुरुङ निर्माण

कूल एक हजार चार सय आठ मिटर लामो सुरुङ खन्नुपर्नेमध्ये हालसम्म उक्त सुरुङ निर्माण गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १, २०७९

पर्यटन मन्त्री जीवनराम श्रेष्ठले गरे मरणोपरान्त अंगदानको घोषणा

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठले आफ्नो शरीरका विभिन्न अंग मृत्यु पश्चात् दान गर्ने घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १, २०७९

८२ लाख ठगी गर्ने ज्वेलर्स सञ्चालक दम्पती पक्राउ

मोरङको सुन्दरहरैँचा नगरपालिका-१० मा कमला ज्वेलर्स सञ्चालन गरेर बसेका एक दम्पतीले सर्वसाधारणको ८२ लाख रकम ठगी गरेको पाइएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १, २०७९

आज रातिदेखि देशभर मदिरा बिक्री ​र सेवनमा रोक

सरकारले आज मध्यरातिदेखि मदिरा बिक्री वितरण, ओसारपसार तथा सेवनमा रोक लगाउने निर्णय गरेको छ। सरकारले मतदानको ४८ घन्टा अघिदेखि मदिरा बिक्रीमा रोक लगाउने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १, २०७९

पश्चिमी वायुको प्रभाव : देशका उच्च भागमा हिमपातको सम्भावना

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १ र गण्डकीका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १, २०७९

नेपालगञ्जमा बम विस्फोट, विप्लव समूहका दुई कार्यकर्ता घाइते

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१० भृकुटीनगरस्थित एउटा घरमा बम विष्फोट हुँदा दुई जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १, २०७९