सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दुर्घटनामा परी सञ्चारकर्मी महाविर विश्वकर्माको निधन

दुर्घटनामा परी सञ्चारकर्मी महाविर विश्वकर्माको निधन

बहकिने मनका सञ्चालक महविर विश्वकर्माको सडक दुर्घटनामा परी निधन भएको छ।
 |  मंगलबार, मंसिर ६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ६, २०७९

चितवन- बहकिने मनका सञ्चालक महविर विश्वकर्माको सडक दुर्घटनामा परी निधन भएको छ।

National life

आज बिहान साँढे ५ चितवनको राप्ती नगरपालिका वडा नम्बर ६ हर्दीचोकमा बिग्रेर रोकी राखेको ना२ख ८५२२ नम्बरको (भुस लोड) ट्रकको पछाडी लोथरबाट नारायणगढतर्फ गरहेको बा४ख ४१२ नम्बरको माईक्रो हाईयस ठोकिँदा माइक्रकोमा सवार विश्वकर्माको निधन भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन्। उनीहरूको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको र विकको उपचारको क्रममा मृत्यु भएको प्रहरीले  जनाएको छ।

दुर्घटनामा परी राप्ती ५ का आयुष लो तामाङ, शंकर चौधरी, उज्वल मैनाली, जवारीलाल विक र धादिङ रोराङ गाउँपालिका-५ का कुशल बिसुराल घाइते भएका छन्।

प्रकाशित: Nov 22, 2022| 08:34 मंगलबार, मंसिर ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।