सोमबार, वैशाख २८, २०८३

बैतडीमा प्रहरी सवार जीप दुर्घटनामा

बैतडी पाटन ४ थुममा नेपाल प्रहरी सवार जीप दुर्घटना भएको छ। मतपेटिका जिल्ला सदुर्मुकाम पुगाएर पाटन फर्किंदै गरेको जीप दुर्घटना भएको हो।
 |  सोमबार, मंसिर ५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ५, २०७९

National life

डडेल्धुरा- बैतडी पाटन ४ थुममा नेपाल प्रहरी सवार जीप दुर्घटना भएको छ। मतपेटिका जिल्ला सदुर्मुकाम पुगाएर पाटन फर्किंदै गरेको जीप दुर्घटना भएको हो।

जीप २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ। जिपमा १२ जना नेपाल प्रहरी सवार रहेका थिए। थप बिवरण आउन बाँकी छ।

प्रकाशित: Nov 21, 2022| 07:53 सोमबार, मंसिर ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।