सोमबार, वैशाख २८, २०८३

महोत्तरीबाट ७ फर्जी मतदाता पक्राउ

परिचयपत्र विना आएका ती व्यक्तिलाई सोधखोज गर्दा अन्य व्यक्तिको नाममा मतदान गर्न आएको भनेपछि नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक रन्जन मिश्रले बताए।
 |  आइतबार, मंसिर ४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ४, २०७९

National life

महोत्तरी- महोत्तरीको गौशालास्थित मतदान केन्द्रबाट चार जना फर्जी मतदाता पक्राउ परेका छन्। निगौल मतदान केन्द्रमा अन्य मतदाताको नाममा मतदान गर्न आएका सात जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको जनाएको छ।

परिचयपत्र विना आएका ती व्यक्तिलाई सोधखोज गर्दा अन्य व्यक्तिको नाममा मतदान गर्न आएको भनेपछि नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक रन्जन मिश्रले बताए।

उनीहरूलाई अहिले इलाका प्रहरी कार्यालय गौशालामा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्तिको नाम भने प्रहरीले खुलाएको  छैन। पक्राउ पर्नेहरू सबै गौशालाका युवा स्थानीय हुन्।

प्रकाशित: Nov 20, 2022| 22:05 आइतबार, मंसिर ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।