सोमबार, वैशाख २८, २०८३

करेन्ट लागेर सप्तरीमा एक जनाको मृत्यु

सुरुङगा नगरपालिका-४ मधुपट्टी बस्ने ३९ वर्षीय श्रवणकुमार चौधरीको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको छ।
 |  मंगलबार, मंसिर ६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ६, २०७९

National life

सप्तरी- सुरुङगा नगरपालिका-४ मधुपट्टी बस्ने ३९ वर्षीय श्रवणकुमार चौधरीको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको छ। 

घरदेखि करिब ३ सय मिटर टाढा खाल्डोमा मोटर चलाउने क्रममा विद्युतको तारमा करेन्ट लागेर गम्भीर घाइते भएका उनको सप्तऋषि अस्पताल लहान सिरहामा उपचारको क्रममा मृत्यु भएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: Nov 22, 2022| 13:55 मंगलबार, मंसिर ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।