रुवान्डाका विषयमा बनेका फिल्महरुले त त्यो देशप्रति मेरो धारणा अझ नकारात्मक बनाइदिएका थिए। रुवान्डाको त्यही रूप र त्यहाँका नागरिकको जीवनशैली हेर्ने हुटहुटीले म त्यसतर्फ जाँदै थिएँ।
प्रहरीका एसपीदेखि आइजिपीसम्म र सरकारी वकिलदेखि महान्यायाधिवक्तासम्मको मिलेमतोमा अपराधीलाई संरक्षण गरिएको प्रमाण छताछुल्ल हुँदा पनि उनीहरू कसैमाथि पनि मुद्दा चलेन, सबै शक्तिमानले छुटकारा पाएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सातै प्रदेशका प्रमुखको नियुक्ती गरेकी छन्। सरकारले नयाँ सिफारिस गरेर पठाएका प्रदेश प्रमुखलाई राष्ट्रपतिले सोमबार साँझ नियुक्त गरेकी राष्ट्रपतिको कार्यालय जानकारी दिएको छ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकार संघीयता मास्नतर्फ उद्यत रहेको भन्दै संघीय प्रणालीमाथि आक्रमण नगर्न चेतावनी दिएका छन्।
घर निर्माण सम्पन्न प्रमाणपत्र बनाईदिएवापत सेवाग्राहीबाट पाँच लाख घुस लिँदै गर्दा पक्राउ परेका टोखा नगरपालिकाका ईन्जिनियरसहित ३ जनाविरुद्ध अख्तियारले विशेष अदातलमा मुद्दा दायर गरेको छ।
बम बिस्फोटका घाईतेलाई जिउँदै ईट्टाभट्टामा हालेर जलाएको अभियोगमा पक्राउ परेका अफताव आलमलाई २२ वर्ष कैद सजाय तोक्न माग गर्दै रौतहट जिल्ला अदालतमा मुद्दा दायर भएको छ।