शनिबार, साउन ३०, २०८३

कांग्रेसले अझै छानेन उम्मेदवार, आज बैठक बस्दै

उपविर्वाचन आउन करिब तीन हप्ता मात्रै बाँकी रहदासमेत प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अझै उम्मेदवार चयन गर्न सकेको छैन्।
 |  मंगलबार, कात्तिक १९, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १९, २०७६

काठमाडौं- उपविर्वाचन आउन करिब तीन हप्ता मात्रै बाँकी रहदासमेत प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अझै उम्मेदवार चयन गर्न सकेको छैन्।

निरन्तर आन्तरिक छलफलमा जुटेपनि सहमति हुन नसक्दा अझैसम्म उम्मेदवार छनोट हुन नसकेको हो ।


सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच उम्मेदवार छनोटमा चर्को विवाद देखिएको छ । विवाद मिलाउनका लागि आज पनि पदाधिकारी बैठक बोलाइएको छ। आज बस्ने बैठकले उम्मेदवारको टुंगो लगाउने कांग्रेस नेताहरुको दाबी छ।


काग्रेसले आजै निर्वाचन हुने जिल्ला र क्षेत्रबाट केन्द्रीय कार्यसमितिमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरुसँग पनि छलफल गर्दैछ । उनीहरुसँगको छलफलका आधारमा पदाधिकारी बैठकले उम्मेदवार छान्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

प्रकाशित: Nov 05, 2019| 03:43 मंगलबार, कात्तिक १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।