शनिबार, साउन ३०, २०८३

हात्तीले घर भत्कायो

कञ्चनरुप नगरपालिका-६, जमुवामा सोमबार हात्तीको समूहले एका स्थानीयको भान्साघर भत्काएको छ।
 |  मंगलबार, कात्तिक १९, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १९, २०७६

सप्तरी- कञ्चनरुप नगरपालिका-६, जमुवामा सोमबार हात्तीको समूहले एका स्थानीयको भान्साघर भत्काएको छ।

कोशीटप्पु वन्यजन्तु आरक्षबाट आएका तीन हात्तीले स्थानीय धनेश्वर चौधरीको भान्साघर भत्काई त्यहाँ रहेको अन्न खाएको इलाका प्रहरी कार्यालय, कञ्चनरुपले जनाएको छ।

हात्तीले २५ हजार रूपैयाँ बराबरको क्षति पुर्याएको धरधनी चौधरीले बताए ।

गाउँ पसेको हात्तीको समूहलाई प्रहरी र स्थानीयवासीले जंगलतर्फ लखेटेका थिए।

रासस

प्रकाशित: Nov 05, 2019| 01:50 मंगलबार, कात्तिक १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।