शनिबार, असोज २४, २०८३

समाज

आजदेखि एउटा जिल्लाबाट अर्को जिल्ला जान नपाइने

कोरोना भाइरसको त्रास बढेसँगै सरकारले आज (सोमबार)देखि एक जिल्लाबाट अर्को जिल्लामा सार्वजनिक यातायात सञ्चालन गर्न रोक लगाएको छ ।
नेपाल समय संवाददाता | सोमबार, चैत १०, २०७६

कोरोना रोक्न चिनियाँ मोडलमा 'सहर लकडाउन'को तयारी

सरकारले कोभिड–१९ रोकथाम र नियन्त्रण गर्न चिनियाँ मोडलको तयारी थालेको छ । वुहानमा संक्रमण सुरु भएपछि चीनले सहर नै लकडाउन गरेको थियो ।
नेपाल समय संवाददाता | सोमबार, चैत १०, २०७६

कोरोनाविरुद्ध लड्न सरकारलाई एनआरएनएको १ करोड सहयोग

कोरोनाविरुद्ध लड्न सरकारलाई एनआरएनएको १ करोड सहयोग
नेपाल समय संवाददाता | सोमबार, चैत १०, २०७६

कोरोना नियन्त्रणका लागि ट्रम्पको सहयोग प्रस्ताव इरानद्वारा अस्वीकार

इरानका सर्वोच्च नेता अलि खामेनीले आइतबार आफ्नो मुलुकले कोभिड–१९ विरूद्धको लडाईँमा अमेरिकासँग कुनै पनि सहयोग स्वीकार नगर्ने बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत ९, २०७६

चीन र भारतसँगका नाका बन्द गर्ने सरकारको निर्णय

भाइरस (कोभिड १९) को उच्च जोखिमलाई मध्येनजर गर्दै सरकारले छिमेकी देश भारत र चीनसँगको सीमा नाका बन्द गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत ९, २०७६

यती एयरलाइन्सले पनि घटायो टिकटको मूल्य

यती एयरलाइन्सले पनि आफ्नो उडानमा टिकटको मूल्य घटाएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत ९, २०७६

आँबुखैरेनीमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनीमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत ९, २०७६

बढी भाडा उठाउने २० जना पक्राउ

यात्रुबाट बढी भाडा उठाउने २० जनालाई प्रहरीले राजधानीका बिभिन्न स्थानबाट पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत ९, २०७६

भोलिदेखि जुम्ला ‘लक डाउन’, वीरेन्द्रनगर अनिश्चितकालीन बन्द

कोरोनाको त्रासका कारण भोलि (चैत १० गते) देखि जुम्ला ‘लक डाउन’ गरिने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत ९, २०७६

कोरोनाले महामारी मात्र ल्याएको छैन...

निराशैनिराशाका बीचमा केही यस्ता कुरा अगाडि आएका छन् जसले मानिसलाई सकारात्मक बनाउन सहयोग गरिरहेका छन्। के छन् त त्यस्ता कुरा?
नेपाल समय संवाददाता | आइतबार, चैत ९, २०७६

कर्णालीमा एक हजार बेडको क्वारेन्टाइन बन्दै

कोरोना भाइरसबाट आउने सक्ने सम्भावित खतरालाई ध्यानमा राख्दै कर्णाली प्रदेश क्वारेन्टाइन बनाउन सुरु गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत ९, २०७६

विद्यार्थीलाई घरभाडा छुटको व्यवस्था गर्न नेविसंघको माग

नेपाल विद्यार्थी संघले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिम बढिरहेका बेला विभिन्न सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत ९, २०७६

भारतको जनता कर्फ्युको प्रभाव सीमा नाकामा

कोरोना संक्रमणको जोखिमबाट जोगिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको जनता कर्फ्युको आह्वानको प्रभाव नेपालको भारतीय सीमा नाकामा समेत परेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत ९, २०७६

कोरोना रोकथामका लागि ‘लक डाउन’ पर्याप्त छैन : डब्ल्युएचओ

कोरोना भाइरस (कोभिड–१९) को महामारी रोक्न विश्वभरका देशले एकअर्का देशसँगको आवतजावत बन्द गर्नुका साथै देशभित्रको पनि आवागमन रोकेका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत ९, २०७६

खुसी हुनेमा नेपाली ९२औं नम्बरमा

काठमाडौं– विश्वका खुसी हुने मुलुकको सूचीमा नेपाल ९२ औं स्थानमा उक्लिएको छ। सन् २०१८ मा नेपाल १००औं स्थानमा थियो।
नेपाल समय संवाददाता | आइतबार, चैत ९, २०७६

प्रदेश सरकारलाई स्वास्थ्य मन्त्रालयको परिपत्र– छात्रवृत्तिमा मेडिकल शिक्षा पढेकालाई परिचालन गर्नू

कोरोना भाइरस संक्रमणको व्यवस्थापनका लागि सरकारले प्रदेश सरकारहरुलाई जनशक्ति व्यवस्थापनका लागि दिशा निर्देश गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत ९, २०७६

गड्डाचौकी नाका पर्सिदेखि पूर्णरुपमा बन्द गरिने

नेपाल–भारत सीमा कञ्चनपुरको गड्डाचौकी नाकाबाट पर्सि (चैत ११ गते) देखि पूर्ण पमा आवागमन बन्द गर्ने निर्णय भएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत ९, २०७६

बुद्ध एयरले घटायो अधिकतम भाडादर

कोरोना भाइरस संक्रमणको त्रास बढिरहेका बेला काठमाडौंमा बस्दै आएका अधिकांश मानिस काठमाडौं छोडिरहेका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत ९, २०७६

चार दिनमा पाँच लाखले काठमाडौं छाडे (भिडियोसहित)

चैत ५ गतेको तथ्यांक हेर्दा राजधानीबाट बाहिरिनेभन्दा भित्रिने संख्या बढी थियो।
नेपाल समय संवाददाता | आइतबार, चैत ९, २०७६

मुक्तिनाथ र कागबेनी प्रवेशमा रोक

कोरोना भाइरस संक्रमण जोखिमका कारण मुक्तिनाथ मन्दिर र श्राद्धस्थल कागबेनी प्रवेशमा तीर्थालुलाई रोक लगाउने निर्णय मुक्तिनाथ विकास समितिले गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, चैत ९, २०७६