बिहीबार, भदौ ४, २०८३

मुक्तिनाथ र कागबेनी प्रवेशमा रोक

कोरोना भाइरस संक्रमण जोखिमका कारण मुक्तिनाथ मन्दिर र श्राद्धस्थल कागबेनी प्रवेशमा तीर्थालुलाई रोक लगाउने निर्णय मुक्तिनाथ विकास समितिले गरेको हो।
 |  आइतबार, चैत ९, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत ९, २०७६

पोखरा– प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ र कागबेनी प्रवेशमा रोक लगाइएको छ।

कोरोना भाइरस संक्रमण जोखिमका कारण मुस्ताङको मुक्तिनाथ मन्दिर र श्राद्धस्थल कागबेनी प्रवेशमा तीर्थालुलाई रोक लगाउने निर्णय मुक्तिनाथ विकास समितिले गरेको हो। निर्णय सोमबारदेखि लागू हुनेछ।

अर्को सूचना जारी नभएसम्मका लागि मुक्तिनाथ दर्शन र कागबेनी श्राद्धस्थल प्रवेशमा रोक लगाइएको मुक्तिनाथ विकास समितिका अध्यक्ष एवम् मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रकाश अर्यालले जानकारी दिए।

प्रकाशित: Mar 22, 2020| 08:20 आइतबार, चैत ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।