शनिबार, असोज २४, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
शनिबार, असोज २४, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
समाज
डोटीमा क्षमापूजा
कोरोना भाइरस नभित्रियोस् भन्ने कामना गर्दै डोटीको भागेश्वरमा क्षमापूजा गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत १०, २०७६
वृद्धवृद्धा, दीर्घरोगी र श्वासप्रश्वासका बिरामीको कोरोना परीक्षण गरिने
हिजोसम्म ग्रिन जोनमा रहेको नेपाल यो जोनबाट हटेको भन्दै सतर्क रहन मन्त्रालयले आग्रह गरेको छ ।
नेपाल समय संवाददाता | सोमबार, चैत १०, २०७६
पाण्डे राजदूतमा अनुमोदित
पूर्व परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डे चीनका लागि राजदूतमा अनुमोदित भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत १०, २०७६
भारतमा रहेका नेपालीलाई सुरक्षित बस्न दूतावासको आग्रह
भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासले भारतमा रहेका नेपालीलाई बसेकै ठाउँमा सुरक्षित भएर बस्न आग्रह गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत १०, २०७६
वर्ष दिन नबित्दै बिर्सिएकाे त्याे विपत्ति
बारा-पर्सामा ३० जनाको ज्यान लिएको, सयौं घाइते र हजारौं घरबारविहीन बनाएको टोर्नेडो कसरी आयो? यसले किन सीमित ठाउँमा मात्रै क्षति पुर्यायो?
नेपाल समय संवाददाता | सोमबार, चैत १०, २०७६
प्रदेश–५ का १९ अस्पतालमा ११० आइसोलेसन बेड
कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि प्रदेश ५ सरकारले विशेष सतर्कता अपनाइएको बताएको छ ।
नेपाल समय संवाददाता | सोमबार, चैत १०, २०७६
कैलालीमा दिउँसो २ बजेदेखि निषेधाज्ञा
कोरोना भाइरस (कोभिड–१९) संक्रमण भित्रिन नदिन कैलालीमा निषेधाज्ञा लागु गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत १०, २०७६
जोखिम नियन्त्रण गर्न उपत्यकामा महाभियान
कोरोना भाइरसको सम्भावित जोखिम नियन्त्रण गर्न ‘उपत्यका नगरपालिका फोरम’ले ‘कोरोनाविरुद्धको महाभियान’ सञ्चालन गर्ने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत १०, २०७६
देशभर पानी पर्ने सम्भावना, यस्तो छ तीन दिनको मौसम
अपराह्नदेखि उपत्यकासहित देशका धेरैजसो स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत १०, २०७६
फ्रान्सबाट कतार हुँदै आएकी नेपाली युवतीमा कोरोना संक्रमण, टेकु अस्पतालमा उपचार हुँदै
फ्रान्सबाट कतार हुँदै नेपाल आएकी एक नेपाली युवतीलाई कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत १०, २०७६
पाँच सय नेपाली कामदार मथुरामा अलपत्र
नेपाल समय संवाददाता | सोमबार, चैत १०, २०७६
कोरोनाबाट दक्षिण एसियामा १५ को मृत्यु, १३३७ संक्रमित
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण दक्षिण एसियामा पनि तिब्र गतिमा फैलिएको छ ।
नेपाल समय संवाददाता | सोमबार, चैत १०, २०७६
भारतबाट आएका नागरिक गाउँ पस्न थालेपछि कर्णालीमा ‘हाइ अलर्ट’
भारतबाट आएका नागरिकहरु गाउँ पस्न थालेपछि वडास्तरमै गठत समितिलाई सक्रिय बनाइन लागेको हो।
नेपाल समय संवाददाता | सोमबार, चैत १०, २०७६
सांसद यादवद्वारा कोरोना कोषमा एक महिनाको तलब दिने घोषणा
पर्साबाट निर्वाचित सांसद प्रदीप यादवले आफ्नो एक महिनाको तलब कोरोना कोषमा दिने घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत १०, २०७६
यी हुन् कोरोना संक्रमित चर्चित व्यक्ति, क-कसले गुमाए ज्यान ?
विश्वव्यापी महामारीको रुपमा फैलिएका कोरोना भाइरसबाट विश्व चर्चित पात्रहरु पनि धमाधम संक्रमित हुन थालेका छन् ।
नेपाल समय संवाददाता | सोमबार, चैत १०, २०७६
गगन थापाको प्रस्ताव– सांसदको एक महिनाको तलब कोरोना कोषमा दिऊँ
काठमाडौं– नेपाली कांग्रेसका सांसद गगन थापाले सांसदहरुको एक महिनाको तलब कोरोना कोषमा राख्न प्रस्ताव गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत १०, २०७६
नेपालमा छैनन् कोरोना संक्रमित
कोरोना संक्रमण पुष्टि भएका विश्वका एक सय ९२ देश तथा टेरिटोरी (क्षेत्र)मध्ये नेपाल यस्तो देश हो, जहाँ अहिलेसम्म शत प्रतिशत कोरोना संक्रमित निको भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत १०, २०७६
आजबाट त्रिविको प्रशासनिक काम पनि बन्द
त्रिभुवन विश्वविद्यालयले आज (सोमबार) बाट अत्यावश्यक बाहेकका सबै प्रशासनिक काम बन्द गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत १०, २०७६
कुना पसे नेता, घरमै बसे जनता
अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन सरकारले नागरिकहरुलाई आग्रह गरेको छ। सडकमा सवारीसाधन पातलिएका छन् भने मानिसहरुको चहलपहल पनि कम भएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत १०, २०७६
६ देशमा कोरोनाको नयाँ संक्रमण उच्च, एकै दिनमा १ हजार ४ सयभन्दा बढीको मृत्यु
विश्वका १९२ देश तथा टेरिटोरी (क्षेत्र)मा कोरोना संक्रमण देखिएको भए पनि ६ देशमा भने तीव्ररूपमा फैलिरहेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत १०, २०७६
1769
1770
1771
1772