बिहीबार, भदौ ४, २०८३

पाण्डे राजदूतमा अनुमोदित

पूर्व परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डे चीनका लागि राजदूतमा अनुमोदित भएका छन्।
 |  सोमबार, चैत १०, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत १०, २०७६

काठमाडौं- पूर्व परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डे चीनका लागि राजदूतमा अनुमोदित भएका छन्।

संघीय संसदको संसदीय सुनुवाइ विशेष समितिको सोमबार बसेको बैठकले पाण्डेको नाम अनुमोदन गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिएका छन्।

यसअघि चीनका लागि राजदूत रहेका पूर्व मुख्य सचिव लीलामणि पौडेललाई सरकारले फिर्ता बोलाएको थियो।

त्यसपछि मन्त्रिपरिषद्ले पाण्डेको नाम सिफारिस गरेको हो। पाण्डे नेकपाका नेतासमेत हुन्।

प्रकाशित: Mar 23, 2020| 09:11 सोमबार, चैत १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।