बिहीबार, भदौ ४, २०८३

पाँच सय नेपाली कामदार मथुरामा अलपत्र

 |  सोमबार, चैत १०, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत १०, २०७६

काठमाडौं– भारतमा जनता कर्फ्युका कारण पाँच सयभन्दा बढी नेपाली कामदार अलपत्र परेका छन्।

मुम्बई, पुनेलगायतको शहरमा काम गर्दै आएका उनीहरु नेपाल फर्किने क्रममा जनता कर्फ्युले गर्दा हिंड्न पाएका छैनन्।

सवारीसाधन नपाउँदा उनीहरु बसपार्कमा अलपत्र परेको टाइम्स अफ इण्डियाले जनाएको छ।

मथुराका मन्दिर तथा धर्मशालाहरु पनि बन्द रहेकाले उनीहरुले आश्रय पाउन सकेका छैनन्।

नेपाल–भारत सीमामा आइतबारदेखि कडाइ गरिए पनि आज, सोमबारदेखि औपचारिक रुपमै एक साताका लागि बन्द गरिएको छ।

प्रकाशित: Mar 23, 2020| 06:49 सोमबार, चैत १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।