बिहीबार, भदौ ४, २०८३

बुद्ध एयरले घटायो अधिकतम भाडादर

कोरोना भाइरस संक्रमणको त्रास बढिरहेका बेला काठमाडौंमा बस्दै आएका अधिकांश मानिस काठमाडौं छोडिरहेका छन्।
 |  आइतबार, चैत ९, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत ९, २०७६

काठमाडौं- कोरोना भाइरस संक्रमणको त्रास बढिरहेका बेला काठमाडौंमा बस्दै आएका अधिकांश मानिस काठमाडौं छोडिरहेका छन्।

काठमाडौं छाड्ने क्रम बढिरहेका बेला एयरलाइन्सहरुले भाडादर चर्कोरुपमा बढाएको भन्ने गुनासोसमेत बढिरहेको छ।

तर एयरलाइन्स कम्पनीहरुले भने आफूहरुले भाडादर बढाएको नभई यसअघि नै तोकिएको अधिकतम भाडादर लागू गरिएको बताउँदै आएका छन्।

यही बीचमा बुद्ध एयरले भने विभिन्न गन्तव्यका लागि यसअघि तोकिएको अधिकतम भाडादर घटाएको छ।

उसले लामो दूरीको बस सेवा सूचारु नहुन्जेलसम्मका लागि भन्दै विराटनगर, भैरहवा, नेपालगञ्ज, भद्रपुर, धनगढी, पोखरा र राजविराजको भाडा घटाईदिएको हो।

यस्तो छ उसको साबिक र अहिलेको भाडादर

 

प्रकाशित: Mar 22, 2020| 09:02 आइतबार, चैत ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।