बुधबार, असोज २१, २०८३

समाज

स्वास्थ्य मन्त्रालयमा प्राविधिक सचिव नियुक्त गर्न स्वास्थ्यकर्मी संघको माग

नेपाल स्वास्थ्यकर्मी संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रिक्त स्वास्थ्य समूहको (प्राविधिक) सचिव नियुक्ति प्रक्रिया अघि बढाउन माग गरेको छ ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १८, २०७७

एक महिनापछि नेपाली मजदुरको उद्धार हुँदै

लकडाउनका कारण महाकाली पारी भारतमै थुनिएका मजदुरलाई स्वदेश प्रवेश गराइने भएको छ। एक महिनादेखि भारत पिथौरागढको धार्चुलामा क्वारेन्टाइनमा रहेका नेपाली मजदुरको आज उद्धार हुन लागेको हो।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १८, २०७७

चीनमा असफल भएको औषधि पुनः परीक्षण गरिँदै, सुरुवाती नतिजा सकारात्मक

कोरोना भाइरसको उपचारमा औषधिको प्रभावलाई लिएर नयाँ आशाको सञ्चार भएको छ। रेमडेसिविरको सुरुवाती परीक्षणमा सकारात्मक नतिजा आएको छ। यो औषधिको प्रयोग इबोलाका बिरामीमा पनि गरिएको थियो।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १८, २०७७

कोरोनाबाट मर्नेको संख्या २ लाख २७ हजार नाघ्यो, २४ घण्टामा कहाँ के भयो ?

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट २ लाख २७ हजार ३ सय ६८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै ६ हजार ५ सय ९३ जनाले ज्यान गुमाएका...
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १८, २०७७

साँगा हुँदै भक्तपुर भित्रिने सबैको ज्वरो नापिने

काभ्रे हुँदै भक्तपुर नाका भएर आउने हरेकको शरीरको तापक्रम मापन र व्यक्तिगत विवरण सङ्कलन कार्य शुरु भएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १८, २०७७

भोकभोकै ३ दिन हिँडेर सीमामा, महाकाली तर्न २५०० भाडा

नेपाल समय संवाददाता | बिहीबार, वैशाख १८, २०७७

सरकारले लकडाउनको दुरुपयोग गर्‍यो : कांग्रेस, आठजना केन्द्रीय सदस्य थपिए

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार विरुद्ध संघर्ष गर्न मोर्चाबन्दी गर्ने निर्णय गरेको छ। बुधबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले सरकारको आलोचना गर्दै संघर्षमा जाने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १८, २०७७

कृषिमा ७५ प्रतिशत अनुदान माग

कृषि तथा पशुपक्षी विकास मन्त्री घनश्याम भुसालको निर्वाचन क्षेत्र रुपन्देही क्षेत्र नम्बर ३ अन्तर्गतको तिलोत्तमा नगरले कृषि क्षेत्रमा ७५ प्रतिशत अनुदान दिन माग गरेको छ । उक्त नगरले आज मन्त्री...
नेपाल समय संवाददाता | बुधबार, वैशाख १७, २०७७

'ओलीको राजीनामा मागेर राजनीतिक स्थिरता नबिथोल'

नागरिक समाजका १० जना अगुवाले प्रधानमन्त्री केपी ओलीको राजीनामा नमाग्न नेकपाका नेताहरूलाई अपिल गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १७, २०७७

नेकपा सचिवालय बैठक निष्कर्षविहीन, २० गते पुनः बस्ने

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा पार्टीको आन्तरिक विवादका विषयमा छलफल भएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १७, २०७७

कैदीबन्दीलाई सहुलियत दिन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले कैदीबन्दीलाई प्रक्रिया पुर्‍याएर सहुलित दिन सरकारका नाममा आदेश जारी गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १७, २०७७

कोरोना संक्रमण : भगवान् भरोसामा प्रदेश- २

आठ जिल्लाको कुनै स्थानमा स्वाब परीक्षणको सुविधा छैन। प्रादेशिक अस्पतालमा भएको पीसीआरले ठीक रिपोर्ट दिन सकेन।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १७, २०७७

केन्द्रीय समिति बैठकमा रामचन्द्रको तीन पृष्ठकाे सुझाव : मध्यमार्ग अपनाऊँ

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले तीन पृष्ठको सुझाव पेस गरेका छन्। जसमा उनले देशको राजनीतिक परिस्थितिमा मध्य मार्ग अपनाउन सुझाव दिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १७, २०७७

कोरोना जोखिम व्यवस्थापनमा सरकार विफल : कांग्रेस

नेपाली कांग्रेसले कोरोना भाइरस संक्रमण जोखिम न्यूनीकरणका लागि सरकारी तयारी फितलो रहेको औंल्याएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १७, २०७७

बालुवाटार : भित्र सांसद, सडकमा पत्रकार, सचिवालय बैठक जारी

प्रधानमन्त्री केपी शर्मा ओली अब संसदीय दलमा जसरी पनि आफ्नो पक्षमा बहुमत सदस्य पुर्याउने रणनीतिमा जुटेका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १७, २०७७

अग्रवालको थुनछेक बहस सकिएन, भोलि फेरि हुने

कालोबजारीको आरोपमा पक्राउ परेका व्यवसायी सुलभ अग्रवालको काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस भएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १७, २०७७

विदेशबाट आएकालाई कोरोना परीक्षणको दायरामा आउन आग्रह

सरकारले विदेशबाट आई घरमै बसेका व्यक्तिहरुलाई कोरोना परीक्षणको दायरामा आउन अपिल गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १७, २०७७

चौकीभित्रै प्रहरी जवान मृत भेटिए

कैलालीमा एक प्रहरी जवान प्रहरी कार्यालयभित्रै मृत फेला परेका छन्। २९ वर्षीय लोकेन्द्र बोहोरा प्रहरी कार्यालयभित्रै मृत फेला परेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १७, २०७७

नेकपा नेताहरु शक्ति परीक्षणमा, हस्ताक्षर अभियान चलाउँदै

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका शीर्ष नेताहरु आफ्नो गुट बलियो बनाउन हस्ताक्षर अभियानमा जुटेका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १७, २०७७

महाकाली तरेर फर्किए १६ नेपाली

भारतका मजदुरी गर्न गएका १६ नेपाली महाकाली नदी तरेर फर्किएका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १७, २०७७