बिहीबार, असोज १५, २०८३

समाज

राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्थानीय तहसँग पीसीआर परीक्षणको शुल्क मागेपछि विवाद

भैरहवा– कोरोना भाइरसको पिसिआर परीक्षणमा शोध भर्नाबापत भन्दै शुल्क मागेपछि दाङको राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान विवादमा तानिएको छ ।
नेपाल समय संवाददाता | बुधबार, असार २४, २०७७

५० लाख जरिवाना तोकिएका फरार अभियुक्त पक्राउ

बैकिङ कसुर मुद्दामा उच्च अदालत पाटन ललितपुरले दुई महिना कैद र रु ५० लाख जरिवाना फैसला गरेको फरार अभियुक्तलाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ ।
नेपाल समय संवाददाता | बुधबार, असार २४, २०७७

फेरि सर्‍याे नेकपाको स्थायी समिति बैठक, ओली र प्रचण्डको टकराव कायमै

नेकपाको स्थायी समिति बैठक लगातार दोस्रो पटक स्थगित भएको छ । आज (बुधबार)का लागि डाकिएको बैठक अकस्मात स्थगित गरिएको हो ।
नेपाल समय संवाददाता | बुधबार, असार २४, २०७७

डोटीमा पहिरोबाट आठ परिवार विस्थापित, ६० घर उच्च जोखिममा

तीन दिनदेखिको लगातारको वर्षाका कारण पहिरो आउँदा डोटीको पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिका–२ सिर्मा गाउँका आठ परिवार विस्थापित भएका छन् ।
नेपाल समय संवाददाता | बुधबार, असार २४, २०७७

काभ्रेमा गाईवस्तुको मल बोकेको मिनी ट्रक बाटोमै पल्टियो, सहचालकको मृत्यु

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–४ शेरामा मिनि ट्रक दुर्घटना हुँदा गाडीका सहचालकको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | बुधबार, असार २४, २०७७

कोरोना अपडेट : विश्वभर २४ घण्टामा कहाँ के भयो ?

कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ७ हजार ७ सय ५२ जना संक्रमित थपिएका छन् । ५ हजार ५ सय १२ जनाको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | बुधबार, असार २४, २०७७

अस्पतालको लापरबाहीले मृत्यु भएको भन्दै तोडफोड, बिरामी भने निको भएर डिस्चार्ज

चितवनमा उपचारका क्रममा मृत्यु भएको भनिएका एक व्यक्ति मङ्गलबार निको भएर घर फर्किएका छन् ।
नेपाल समय संवाददाता | बुधबार, असार २४, २०७७

सलह प्रकोप मरुभूमिदेखि नेपालसम्म

सलहको अहिलेको झुण्ड अफ्रिका, मध्यपूर्व र एसियाका खाडी देशमा ७० वर्षपहिले देखिएभन्दा २० गुणा ठूलो मानिएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार २४, २०७७

दाउरा टिप्न जाँदा नारायणीले बगायो

दाउरा टिप्न जाने क्रममा नारायणी नदीमा एकजना युवक बेपत्ता भएका छन् । भरतपुर महानगरपालिका–१ नारायणगढका २६ वर्षीय युवक प्रकाश परियार नदीमा बेपत्ता भएका हुन् ।
नेपाल समय संवाददाता | बुधबार, असार २४, २०७७

झुलाघाट नाका तीन दिनका लागि खुल्यो

भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका बुधबारदेखि तीन दिनका लागि खुल्ने भएको छ ।
नेपाल समय संवाददाता | बुधबार, असार २४, २०७७

द्वारीमा सडक भासियो, आवाजजावत ठप्प

अविरल वर्षाका कारण अछामको साँफे –मार्तडी सडकखण्ड अवरुद्ध भएको छ । जिल्लाका बूढीगंगा र बडिमालिका नगरपालिकाको सिमाना नजीकै पर्ने द्वारीमा सडक तलबाट बूढीगंगा नदीले काटेपछि पहिरो बगी सडक भासिएको हो...
नेपाल समय संवाददाता | बुधबार, असार २४, २०७७

ब्राजिलका राष्ट्रपतिलाई कोरोना भाइरस संक्रमण

दक्षिण अमेरिकी देश ब्राजिलका राष्ट्रपति जइर बोल्सोनारोलाई कोरोना भाइरसको संक्रमण भएको छ। ब्राजिलियन टिभी च्यानलमा उनी आफैंले यो कुराको पुष्टि गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार २३, २०७७

शैलेश थापा क्षेत्रीलाई आईजीपी बनाउने सरकारको निर्णय

सरकारले नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) मा शैलेश थापा क्षेत्रीलाई बढुवा गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २३, २०७७

बागमतीमा ६७१ जना कोरोना संक्रमित, सबैभन्दा बढी काठमाडौंमा

बागमती प्रदेशमा मंगलबार थप ३४ जनामा कोरोना भाइरस संक्रमण भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २३, २०७७

चौरजहारी घटना : सुष्मा मल्ललाई बाल सुधारगृहमा राख्ने आदेश सर्वोच्चद्वारा सदर

रुकुम पश्चिममा ६ जनाको ज्यान जानेगरी भएको घटनामा नवराज बिककी प्रेमिका सुष्मा मल्लसहितलाई बाल सुधारगृहमा राख्ने आदेश सर्वोच्च अदालतले सदर गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २३, २०७७

सरिता गिरीको ठाउँमा लीला सिटौला सांसद बन्ने

जनता समाजवादी पार्टीले सरिता गिरीलाई सांसद पदबाट फिर्ता बोलाएपछि लीला सिटौलालाई पठाउने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २३, २०७७

काठमाडौं उपत्यकामा कहाँ-कहाँ भेटिए कोरोना संक्रमित ?

काठमाडौं उपत्यकाका विभिन्न २३ स्थानमा कोरोना सङ्क्रमित फेला परेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार २३, २०७७

नेवानिका तीन पाइलटसहित नौ उडान कर्मचारीमा कोरोना संक्रमण

नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्सका तीन पाइलटसहित नौ उडान कर्मचारीमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २३, २०७७

प्रदेश १ का १२ हजार स्वास्थ्यकर्मीको सुविधा कटौती

विराटनगर– प्रदेश १ का निजी अस्पतालमा कार्यरत १२ हजार बढी स्वास्थ्यकर्मीहरुको सुविधा कटौति भएको चिकित्सक संघ र नर्सिङ संघले बताएका छन् ।
नेपाल समय संवाददाता | मंगलबार, असार २३, २०७७

नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाने पाँच जनाविरुद्ध मुद्दा दायर

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी जागिर खाने पोखरा महानगरपालिकाका तीन कर्मचारीसहित पाँच जनाविरुद्ध मुद्दा दायर भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २३, २०७७