मंगलबार, फागुन २६, २०८२

सरिता गिरीको ठाउँमा लीला सिटौला सांसद बन्ने

जनता समाजवादी पार्टीले सरिता गिरीलाई सांसद पदबाट फिर्ता बोलाएपछि लीला सिटौलालाई पठाउने भएको छ।
 |  मंगलबार, असार २३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार २३, २०७७

National life
Laxmi sunrise bank
kumari

जनता समाजवादी पार्टीले सरिता गिरीलाई सांसद पदबाट फिर्ता बोलाएपछि लीला सिटौलालाई पठाउने भएको छ।

समाजवादीको खस आर्य महिला कोटाबाट सांसद बनेकी गिरीलाई फिर्ता बोलाएपछि उनीपछि समानुपातिक सूचीको रोलक्रममा रहेकी सिटौलाले अवसार पाउने भएकी हुन्।

समाजवादी पार्टीले मंगलबार गिरीलाई पार्टीको साधरण सदस्य र सांसद पदबाट निष्कासन गर्ने निर्णय गरेको थियो। समानुपातिक सांसद पदमुक्त भए बन्द सूचीमा रहेको रोलक्रमका आधारमा नियुक्त गर्न पाउने कानुनी व्यवस्था छ।

प्रकाशित: Jul 07, 2020| 18:17 मंगलबार, असार २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।