बुधबार, असोज १४, २०८३

समाज

टेस्लाका मालिकदेखि ओबामासम्मका हाइ प्रोफाइलको ट्विटर एकाउन्ट ह्याकरको कब्जामा

बिल गेट्सको एकाउन्टबाट ट्विट गरिएको छ, ‘तपाईं मलाई एक हजार डलर पठाउनुस्, म तपाईंलाई दुई हजार डलर पठाइदिन्छु।’
नेपाल समय संवाददाता | बिहीबार, साउन १, २०७७

ट्रक व्यवसायीको समस्या समाधान गर्ने सहमति

ट्रक व्यवसायीसँग सम्बन्धित स्थायी लेखा नम्बर, भुक्तानीको लाग्ने अग्रीम करकट्टी, मूल्य अभिवृद्धि कर, दर्तालगायतका समस्या समाधान गरिने भएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १, २०७७

आज साउने सङ्क्रान्ति मनाइँदै

सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन देशभर आज साउने सङ्क्रान्तिका रुपमा मनाइँदैछ ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १, २०७७

४५ वर्षपछि विश्वको जनसंख्या कम हुँदै जाने

अहिले विश्वमा इतिहासमै सबैभन्दा धेरै युवा जनसंख्या छ। तर, अध्ययनले सन् २१०० मा स्थिति उल्टो हुने देखाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १, २०७७

बेपत्ता इन्जिनियरकाे शव फेला

मेलम्ची खानेपानी आयोजनाकोे सुरङ परीक्षणका क्रममा बेपत्ता भएका दुईमध्ये एक जनाको शव भेटिएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार ३१, २०७७

बिहीबारदेखि साझा यातायातका बस चल्ने

बिहीबारदेखि साझा यातायातले सेवा सुरु गर्ने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार ३१, २०७७

सोती घटना : थप पाँच अभियुक्तलाई पुर्पक्षमा पठाउन अदालतको आदेश

रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोतीमा ६ जनाको ज्यान जाने गरी भएको घटनाका फरार पाँच अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार ३१, २०७७

टिकटक भिडियो : १६ सशस्त्र प्रहरी कारवाहीमा, दुई प्रहरी छानबिनमा

सशस्त्र प्रहरी बलले पोशाकमा टिकटक भिडियो बनाएर पोस्ट गरेकै कारण असारभर १६ जनामाथि कारवाही गरेको छ। 
नेपाल समय संवाददाता | बुधबार, असार ३१, २०७७

बलात्कार आरोपमा सशस्त्र प्रहरीका एसएसपी पक्राउ

काठमाडौं– बलात्कार आरोपमा सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई नेपाल प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, असार ३१, २०७७

कर्णालीमा साउने संक्रान्तिको सार्वजनिक बिदा

कर्णाली प्रदेश सरकारले साउने सङ्क्रान्तिको अवसरमा भोलि अर्थात् साउन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, असार ३१, २०७७

प्रदेश १ मा ५ संक्रमित थपिए

प्रदेश १ मा बुधबार ५ जना कोरोना संक्रमित थपिएका छन्। थप ३ पुरुष र २ महिलामा संक्रमण देखिएको हो।
नेपाल समय संवाददाता | बुधबार, असार ३१, २०७७

कर्णालीमा थप २४ जनामा कोरोना संक्रमण, १३ डिस्चार्ज

कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा २४ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार ३१, २०७७

कोरोनाबाट थप एक जनाको मृत्यु, मृतककाे संख्या ३९

नेपालमा कोरोना भाइरसबाट संक्रमित थप एक जनाको मृत्यु भएको छ। रौतहटका ३६ वर्षीय युवाको आज दिउँसो मृत्य भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार ३१, २०७७

काठमाडौं उपत्यकामा कोरोना संक्रमितकाे संख्या ३६५ पुग्यो

काठमाडौं उपत्यकामा बुधबार कोरोना भाइरसका ७ जना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार ३१, २०७७

कोरोना अपडेट : ११६ जना संक्रमित थपिए, ६९७ डिस्चार्ज

पछिल्लो २४ घण्टामा देशभरका आइसोलेसनमा रहेका ६९७ सय जना कोरोना संक्रमित संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार ३१, २०७७

सुदूरपश्चिममा थप १९ जनामा कोरोना पुष्टि

सुदूरपश्चिम प्रदेशमा थप १९ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार ३१, २०७७

प्रधानमन्त्रीले शासन गर्ने नैतिक आधार गुमाए : कांग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले शासन गर्ने नैतिक आधार गुमाइसकेको बताएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार ३१, २०७७

सरिता गिरीको रिटबारे छलफल गर्न सर्वोच्चले सम्बन्धित पक्षलाई बोलायो

जनता समाजवादी पार्टीबाट निष्कासित सांसद सरिता गिरीले दायर गरेको रिटबारे छलफल गर्न सर्वोच्च अदालतले साउन ४ गते सम्बन्धित पक्षलाई छलफलका लागि बोलाउने आदेश जारी गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, असार ३१, २०७७

ओली–दाहालबीच अझै भएन सहमति, बिहीबार पनि छलफल हुने

दुई अध्यक्षबीच बिहीबार फेरि पुन: छलफल हुने बताइएको छ ।
नेपाल समय संवाददाता | बुधबार, असार ३१, २०७७

बुहारी हत्याका आरोपित चारै जना कारागार चलान

बिमा रकमकै लागि बुहारीको हत्या गरेको अभियोगमा पक्राउ परेका हेटौडाका चार जना पुर्पक्षका लागि कारागार चलान भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार ३१, २०७७