बिहीबार, असोज १, २०८३

समाज

नेकपा सचिवालय बैठक भोलि

सत्तारुढ नेकपा सचिवालय बैठक भोलि मंगलबार डाकिएको छ। 
नेपाल समय संवाददाता | सोमबार, असोज १९, २०७७

कोरोना संक्रमितको दैनिक मृत्युमा रेकर्ड, काठमाडौंमा मात्रै ९ जनाले ज्यान गुमाए

चालू महिना (असोज) मा दैनिक सरदर ८ जना कोरोना संक्रमितको मृत्यु भइरहेको छ। 
नेपाल समय संवाददाता | सोमबार, असोज १९, २०७७

आज २४४० जनामा कोरोना पुष्टि, ११३३ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ४४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज १९, २०७७

काठमाडौंमा मात्रै ११ सय ७८ जना संक्रमित थपिए

ललितपुरमा २५० र भक्तपुरमा १०३ जना संक्रमित थपिएका हुन् । 
नेपाल समय संवाददाता | सोमबार, असोज १९, २०७७

प्रतिपक्षीको अवरोधबीच प्रदेश ५ को संसद् बैठक स्थगित

प्रदेश ५ प्रदेश सभाको बैठक भोलि असोज २० गते मंगलबार मध्यान्ह १२ बजेसम्मका लागि स्थगित भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज १९, २०७७

चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार ‘हेपाटाइटिस सी’ को कारण र उपचार विधि पत्ता लगाउने तीन वैज्ञानिकलाई

सन् २०२० को चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार ‘हेपाटाइटिस सी’ भाइरस पत्ता लगाउने तीन जना वैज्ञानिक हार्भी जे एल्टर, माइकल हटन र चार्ल्स एम राइसलाई पाउने भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज १९, २०७७

प्रदेश ५ को प्रदेशसभामा तोडफोड

आन्तरिक मामिलामन्त्री कुलप्रसाद केसीले प्रदेशको नामकरण र स्थायी राजधानीबारे छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरेपछि प्रतिपक्षी कांग्रेसलगयतका सांसदहरु तोडफोडमा उत्रिएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, असोज १९, २०७७

साझा पार्टीको प्रश्न– केसीका मागप्रति प्रधानमन्त्री ओलीलाई किन लज्जाबोध हुँदैन?

‘डा. केसीले १९ औं अनशनमा राखेका कुनचाहिँ माग नाजायज छन्? छन् भने सरकारले आमजनतालाई व्याख्या गर्नुपऱ्यो।’ 
नेपाल समय संवाददाता | सोमबार, असोज १९, २०७७

कोरोना संक्रमण रोकथाममा सरकार उदासीन : कांग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना संक्रमण रोकथाममा सरकार पूर्ण रुपमा उदासीन रहेको आरोप लगाएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज १९, २०७७

प्रदेश–५ को प्रदेश सभा बैठक २ बजेसम्मलाई स्थगित 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि प्रदेश–५ को प्रदेश सभा बैठक स्थगित भएको छ। 
नेपाल समय संवाददाता | सोमबार, असोज १९, २०७७

प्रदेश–५ को प्रदेश सभा बैठक (प्रत्यक्ष प्रसारण)

प्रदेश–५ को प्रदेश सभा बैठक बसिरहेको छ। 
नेपाल समय संवाददाता | सोमबार, असोज १९, २०७७

प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थिति सार्वजनिक गर्न राप्रपा अध्यक्ष राणाको माग

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपतिशमशेर राणाले प्रधानमन्त्री केपी ओलीको पछिल्लो स्वास्थ्य स्थिति सार्वजनिक गर्न माग गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज १९, २०७७

बुटवलमा जारी विरोधका कार्यक्रम हिंसात्मक नबनाउन आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले प्रदेश राजधानीका विषयमा बुटलवलमा भइरहेको प्रदर्शनलाई हिंसात्मक नबनाउन आग्रह गरेको छ। 
नेपाल समय संवाददाता | सोमबार, असोज १९, २०७७

नेकपाको निर्णयसँगै प्रदेश ५ को राजधानी भालुवाङ बन्ने पक्का

प्रदेश ५ को नेकपा संसदीय दलले प्रदेश राजधानी दाङकाे भालुवाङका पक्षमा मतदान गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज १९, २०७७

अब सवारी वा कागजात हराए अनलाइनबाटै ट्राफिकलाई उजुरी गर्नुस् 

अब नागरिकले हराएका कागजात र सवारी साधनसम्बन्धिका निवेदन मोबाइल वा कम्यूटरबाट एक क्लिकमै दिन सक्नेछन् । 
नेपाल समय संवाददाता | सोमबार, असोज १९, २०७७

राजधानीको विषयमा असहमति जनाउँदै समिति संयोजकको राजीनामा

प्रदेश–५ का प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले प्रदेशसभा सञ्चालन नियमावली संशोधन मस्यौदा समितिको संयोजकबाट राजीनामा दिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज १९, २०७७

‘गण्डकी प्रदेश सरकारले सञ्चालन गर्न लागेको गाई फार्ममा लगानी प्रक्रिया अस्पष्ट’

कस्तो प्रकृतिको ऋण, अनुदान, सहुलियत ऋण वा के हो भन्ने विषयमा उपसमिति स्पष्ट हुन सकेन।
नेपाल समय संवाददाता | सोमबार, असोज १९, २०७७

सांसद विकास कोषको रकम दुरुपयोग : जग्गाको मूल्यांकन बढाउन खेतमै पीसीसी ढलान

प्रदेशसभा सदस्यहरुलाई आफ्नो निर्वाचन क्षेत्रमा जनतालाई अनुभूति हुनेगरी सो रकम उपलब्ध गराइन्छ। तर प्रदेश २ का एक जना प्रदेशसभा सदस्यले भने जनताको भलो नै नसोची निर्वाचन क्षेत्रको विकासका लागि रहेको...
नेपाल समय संवाददाता | सोमबार, असोज १९, २०७७

कोशी अस्पतालमा स्वास्थ्यकर्मीले खुवाउँछन् बिरामीका कुरुवालाई खाना 

विराटनगरका चिकित्सक र स्वास्थ्यकर्मीले कोशी अस्पताल विराटनगरमा उपचाररत बिरामीका कुरुवालाई निःशुल्क खाना खुवाउन थालेका छन् । 
नेपाल समय संवाददाता | सोमबार, असोज १९, २०७७

डा. केसीको जीवनरक्षाको मागसहित चिकित्सकहरुले र्‍याली गर्ने

२२ दिनदेखि अनशनरत डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरुले आज दिउँसो र्‍याली गर्ने भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज १९, २०७७