शुक्रबार, भदौ २६, २०८३

समाज

नेतृत्वले विवेक गुमाउँदा नेकपा एकता संकटमा : मुख्यमन्त्री पोखरेल

‘आज नेताहरु जुन मुद्दा अपनाएर बहस गर्दै हुनुहुन्, त्यहाँ पार्टी छैन गुट छ। नेतृत्वले विवेक गुमाउनेबितिक्कै पार्टी बिग्रन्छ भन्ने मलाई लाग्दैन। नेतृत्वलाई सम्हाल्छौं र हामी फेरि जोड्छौं।’
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ३०, २०७७

ओलीले नेपालसँग भने, दाहालले राजनीतिक प्रस्ताव फिर्ता लिनुपर्छ  

प्रधानमन्त्री एवम् सत्तारुढ नेकपा अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई अर्का अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रस्ताव फिर्ता लिने भूमिका खेल्न आग्रह गरेका छन्। 
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ३०, २०७७

पटका पड्काउने ४१ जना प्रहरी नियन्त्रणमा

मोरङ प्रहरीले पटका पड्काउने ४० जनालाई नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ३०, २०७७

मोरङमा आगलागीबाट ७० लाखको क्षति

मोरङका अलगअलग स्थानमा भएका आगलागीमा ७० लाख बढीको क्षति भएको छ। 
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ३०, २०७७

११६ जुवाडे पक्राउ, २१ लाख बढी रकम बरामद

देशका विभिन्न स्थानबाट शनिबार राति जुवातास खेलिरहेका ११६ जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ३०, २०७७

प्रदेश १ मा १५३ डिस्चार्ज, ८५ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश १ मा १५३ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुने सबै होम आइसोलेसनका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या १७ हजार ९३१ पुगेको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ३०, २०७७

छिमेकीको हत्या गरेको अभियोगमा पक्राउ

सर्लाहीमा छिमेकीको हत्या गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। 
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ३०, २०७७

 ट्रकको ठक्करबाट मृत्यु भएकी महिलाकाे सनाखत हुन सकेन

दाङको देउखुरीमा ट्रकको ठक्करबाट  एक महिलाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ३०, २०७७

कोरोनाबाट मृत्यु हुनेको संख्या १२२१ पुग्यो, आज थप १४७७ जनामा संक्रमण

पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरस संक्रमणबाट ६ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ३०, २०७७

४० रोपनीकाे कमलपाेखरी अतिक्रमण भई  १८ रोपनीमा सीमित

पोखरीको आसपासमा बनेका ठूला भवन तथा कार्यालयले त्यसको सौन्दर्यमा कमी आएको छ
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ३०, २०७७

मनाइयो गाई, गोरु र हली तिहार

यमपञ्चक अर्थात् तिहारको चौथो दिन आइतबार गाई, गोरु र हलीको पूजा गरी मीठा खानेकुरा खान दिएर मनाइएको छ। 
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ३०, २०७७

ललितपुरमा आगलागीको घटना अध्ययन गर्न समिति

ललितपुर महानगरपालिकाले फोहोरमैला व्यवस्थापन केन्द्रमा गत शुक्रबार अपराह्न भएको आगलागीको कारण पत्ता लगाउन समिति गठन गरेको छ। 
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ३०, २०७७

९७ लाख नगद चोरी गर्ने व्यक्ति पक्राउ 

जिल्ला प्रहरी कार्यालय चितवनले एपोलो पेन्ट्स प्रालिको कार्यालय भवनको कोठाभित्र रहेको लकर फुटाएर नगद ९७ लाख रुपैयाँ चोरी गर्ने व्यक्तिलाई पक्राउ गरेको छ।  
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ३०, २०७७

कोरोनाबाट भारतमा थप ८ नेपालीको मृत्यु

गैरआवासीय नेपाली सङ्घका अनुसार, यो साता भारतको महाराष्ट्र र चेन्नाईमा कोरोना भाइरसका कारण आठजना नेपाली ज्यान गएको हो ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ३०, २०७७

१५ वर्षपछि पोखरामा बल्ने भए ट्राफिक बत्ती 

बढ्दो ट्राफिक जाम र सवारी दुर्घटना न्यूनीकरणका लागि पोखरा महानगरपालिकाले मुख्य बजार क्षेत्र महेन्द्रपुलमा ट्राफिक बत्ती (लाइट) राख्ने भएको छ । 
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ३०, २०७७

ओलीलाई भेटेर वामदेवले भने- ‘तपाईं सच्चिए मात्रै पार्टीको समस्या समाधान हुन्छ’ 

बालुवाटारमा आइतबार बिहान करिब १ घण्टा भएको भेटवार्तामा पार्टीभित्रको विवाद समाधानका विषयमा छलफल भएको गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीले जानकारी दिए।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ३०, २०७७

सरकार सञ्चालनमा ओली पूर्ण रूपमा असफल : दाहाल

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले सरकार सञ्चालनका दुई वर्षको अवस्था हेर्दा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पूर्णरुपले असफल भएको निष्कर्ष निकालेका छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ३०, २०७७

मध्य रातमा दुई मोटरसाइकलमा आगजनी

गरिक समाज डडेल्धुराका संयोजकसहित दुई जनाको मोटरसाइकलमा शनिबार राति आगजनी भएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ३०, २०७७

भाइटीकामा बिहान ५ बजेदेखि नै रानीपाेखरीकाे बालगोपालेश्वर मन्दिर खुल्ला

काठमाडौँ महानगरपालिका र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको सहकार्यमा यस वर्षको भाइटीकाका लागि बिहान ५ देखि साँझ ५ बजेसम्म बालगोपालेश्वरको दर्शन गर्ने व्यवस्था गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ३०, २०७७

पटका पड्काउँदा दुई घरमा आगलागी, नौ लाख बराबरको क्षति

पाँचथरको हिलिहाङ गाउँपालिका ३ पञ्चमीस्थित तुम्बुङमा गए राति एक घरमा आगलागी भएको
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ३०, २०७७