मंगलबार, भदौ १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाबाट मृत्यु हुनेको संख्या १२२१ पुग्यो, आज थप १४७७ जनामा संक्रमण

कोरोनाबाट मृत्यु हुनेको संख्या १२२१ पुग्यो, आज थप १४७७ जनामा संक्रमण

पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरस संक्रमणबाट ६ जनाको मृत्यु भएको छ।
 |  आइतबार, कात्तिक ३०, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ३०, २०७७

काठमाडौं-  पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरस संक्रमणबाट ६ जनाको मृत्यु भएको छ।

योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार २२१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ

मन्त्रालयका अनुसार आज एक हजार ४७७ कोरोना संक्रमित थपिएका छन्। 

पछिल्लो २४ घण्टामा दुई हजार ७९८ जना संक्रमणमुक्त भएका छन्।

अहिलेसम्म कोरोना संक्रमितको संख्या दुई लाख नौ हजार ७७६ पुगेको छ भने निको हुनेको संख्या एक लाख ७३ हजार ४३० पुगेको छ। 

नेपालमा ३५ हजार १२५ जना सक्रिय संक्रमित छन्। 

प्रकाशित: Nov 15, 2020| 10:38 आइतबार, कात्तिक ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।