शुक्रबार, भदौ २६, २०८३

समाज

पेस्तोल, गोली  र एनेस्थेटिक इथरसहित वीरगञ्जबाट एक पक्राउ   

तेन्द्र प्रसाद सिंहलाई  प्रहरीले  एक थान पेस्तोल, चारर राउण्ड गोली,  एक थान म्यागजिन र मानिसलाई बेहोस पार्ने ५०० एमएलको एक बोतल रसायन एनेस्थेटिक इथर सहित पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १०, २०७७

पाल्पामा धान उत्पादन बढ्यो 

पाल्पामा अघिल्लो वर्षको तुलनामा सात मेट्रिकटन बढी धान उत्पादन भएको छ। 
नेपाल समय संवाददाता | बुधबार, मंसिर १०, २०७७

पत्नीलाई बलात्कार गरेको अभियोगमा पति पक्राउ 

बर्दियाको बाँसगढी नगरपालिका-९ माछागढका ४४ वर्षीय एक पुरुष आफ्नै श्रीमतीलाई बलात्कार गरेको अभियोगमा मंगलबार दिउँसो पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १०, २०७७

अमेरिकाको भिजिटर भिसामा नयाँ नियम, नेपालीलाई छुट

नियम अनुसार ओभरस्टे दर उच्च भएका देशहरुका नागरिकले भिजिटर भिसाका लागि ५ हजारदेखि १५ हजार डलरसम्म धरौटी राख्नुपर्ने भएको हो ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १०, २०७७

८४ प्रतिशत नेपाली ठान्छन्- भ्रष्टाचार सबैभन्दा ठूलो समस्या

८४ प्रतिशत नेपालीले सरकारबाट हुने भ्रष्टाचार सबैभन्दा ठूलो समस्या भएको बताएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, मंसिर १०, २०७७

‘सहमतिका लागि प्रचण्ड र माधव नेपाललाई किन ढोग्नुपर्ने ? देउता हुन् उनीहरु ?’ 

नेकपा प्रदेश २ का अध्यक्ष एवम् स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले दाहाल–नेपाल समूहको उक्त कार्यबाट उनीहरुले पार्टीमा नबस्ने इच्छा गरेको रुपमा अर्थ्याएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, मंसिर १०, २०७७

सरकारले लैंगिक हिंसा र विभेद सहँदैन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले कुनै पनि प्रकारको लैंगिक हिंसा तथा विभेदलाई नसहने बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १०, २०७७

निषेध आदेश तोड्दै बर्दिवासमा प्रदर्शन, भीड अनियन्त्रित हुँदै

बालिका हत्याको विरोधमा सडकमा उत्रिएको भीड नियन्त्रण बाहिर हुन थालेपछि  बर्दिवासमा स्थानीय प्रशासनले बिहीबार बिहानसम्मका लागि निषेध आदेश जारी गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १०, २०७७

आज र भोलि बालबालिकालाई भिटामिन 'ए' खुवाइँदै

बुधबार र बिहीबार (आज र भोलि) देशभरका ५ वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै छ। 
नेपाल समय संवाददाता | बुधबार, मंसिर १०, २०७७

उच्च ओहदाका को कति व्यक्ति कोरोना संक्रमणबाट प्रभावित ?  

पाँच जना मन्त्री, एक प्रदेश प्रमुख, दुई मुख्यन्त्रीसहित ३० जना सांसदसहित जनप्रतिनिधिहरुले जिते कोरोना 
नेपाल समय संवाददाता | बुधबार, मंसिर १०, २०७७

नेकपा विवाद तल्लो तहसम्म, दाहाल समूहले पठायाे सबै दस्तावेज

सत्तारुढ नेकपाभित्रको पछिल्लो विवाद पार्टीको जिल्ला तहसम्म पुग्ने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १०, २०७७

मंगलबार रातीदेखि सम्पर्कविहीन प्रहरी नायव उपरीक्षक चौधरी सम्पर्कमा आए

हिजो रातिदेखि सम्पर्कविहीन भएका कैलालीको अत्तरियास्थित ईलाका प्रहरी कार्यालय मालाखेतीका इन्चार्ज प्रहरी नायव उपरीक्षक भरतबहादुर चौधरी सम्पर्कमा आएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, मंसिर १०, २०७७

आज र भोलि दुबै दिन हरिबोधिनी एकादशी, कुन दिन मनाउँदा कस्तोे फल ?

हरिबोधिनी एकादशी यस वर्ष स्मृतिमा आधारित भई कर्म गर्नेले बुधबार र वेदमा आधारित भई कर्म गर्नेले बिहीबार मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १०, २०७७

प्रदर्शन चर्किएपछि बर्दिवासमा निषेध आदेश*, प्रहरीसँग स्थानीय आक्रोशित

बालिका बलात्कारपछि हत्या भएको घटनाको विषयमा तनाव बढ्दै गएपछि महोत्तरीको बर्दिवासमा निषेध आदेश जारी गरिएको छ । 
नेपाल समय संवाददाता | बुधबार, मंसिर १०, २०७७

नागढुंगामा आफ्नै ट्रकले किचेर साहुको मृत्यु

काठमाडौंको नागढुंगामा ट्रकले किचेर एक जनाको मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | बुधबार, मंसिर १०, २०७७

उत्कृष्ट उद्यमी सम्मानित

घरेलु तथा साना उद्योग कार्यालय तनहुँले जिल्लाका उत्कृष्ट उद्यमीलाई सम्मान गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १०, २०७७

नगरप्रमुखलाई कोरोना, पालिकाको सेवा प्रवाह बन्द

तनहुँको शुक्लागण्डकी नगरपालिकाले नगरप्रमुख किसान गुरुङलाई कोरोना पुष्टि भएपछि सेवा प्रवाह बन्द गर्ने निर्णय गरेको छ। 
नेपाल समय संवाददाता | बुधबार, मंसिर १०, २०७७

स्वचालित पेस्तोलसहित शिक्षक पक्राउ

वीरगञ्ज महानगरपालिकाबाट गए राति प्रहरीले स्वचालित पेस्तोलसहित एक शिक्षकलाई पक्राउ गरेको छ। 
नेपाल समय संवाददाता | बुधबार, मंसिर १०, २०७७

आज चार प्रदेशमा वर्षा र हिमपातको सम्भावना, यस्तो हुनेछ तीन दिनको मौसम 

पश्चिमी वायुको प्रभावका कारण आज देशका चार वटा प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १०, २०७७

बर्दिबासमा प्रहरीको गोली लागेका सञ्जयको निधन

६ वर्षीया बालिका गुलबसा खातुनको हत्याको विरोधमा मंगलबार महोत्तरीको बर्दिवासमा भएको झडपमा प्रहरीको गोली लागेर घाइते भएका सञ्जय नामले परिचित बुद्धिराज न्यौपानेको काठमाडौमा निधन भएको छ। 
नेपाल समय संवाददाता | बुधबार, मंसिर १०, २०७७