शुक्रबार, भदौ २६, २०८३

समाज

दश स्थानीय तहका दुई हजार ३८८ घरमा जस्तापाताको छाना

खर वा फुसको छाना विस्थापित गर्ने नेपाल सरकारको कार्यक्रमअनुसार यस वर्ष खोटाङका दुई हजार तीन सय ८८ घरमा जस्तापाताको छाना लगाइने भएको छ। 
नेपाल समय संवाददाता | बुधबार, मंसिर १०, २०७७

जुम्लाका आठ वटै स्थानीय तहले खोले विद्यालय

जुम्लाका आठ वटै स्थानीय तहले सामुदायिक विद्यालय खोलेका छन् । नयाँ शैक्षिक सत्रसँगै हिउँदे पठनपाठनका लागि सामुदायिक विद्यालय खुलेका हुन् । 
नेपाल समय संवाददाता | बुधबार, मंसिर १०, २०७७

कोरोना भ्याक्सिनका लागि सरकारले पठायो १० मुलुकलाई कूटनीतिक नोट 

तेस्रो चरणको खोप परीक्षण गरिरहेका राष्ट्रहरुलाई कूटनीतिक नोट पठाइएको हो।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १०, २०७७

पहिलो पटक गाउँमा पुगे चिकित्सक 

बागलुङ जिल्लाको ताराखोला गाउँपालिकामा पाँच श्ययाको कोरोना अस्थायी अस्पताल सञ्चालनमा आएको छ । अस्पताल सञ्चालनमा आएसँगै गाउँपालिकामा पहिलोपटक चिकित्सक पुगेका छन् ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १०, २०७७

कर्णाली : राजधानीको मुहार बदल्न एक अर्बका पाँच वटा ‘ड्रिम प्रोजेक्ट’

कर्णाली प्रदेश सरकारले राजधानी सहर वीरेन्द्रनगरमा अर्ब रुपैयाँ लगानी गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १०, २०७७

नोबेल अस्पतालमा सुनसरीका दुई संक्रमितको मृत्यु

विराटनगर– नोबेल शिक्षण अस्पताल विराटनगरमा कोरोना संक्रमित २ जनाको मृत्यु भएको छ । 
नेपाल समय संवाददाता | बुधबार, मंसिर १०, २०७७

महिला हिंसा अन्त्य गर्न जनचेतना र कानुनी कारबाही बढाऔं : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले महिला हिंसा र अपराधका घटना दोहोरिन नदिनका लागि जनचेतना फैलाउन तथा अपराधीलाई दण्डित गर्दै पीडितलाई यथोचित क्षतिपूर्तिसहित कानुनी उपचारको व्यवस्था गराउन सम्बद्ध पक्षलाई आह्वान गरेकी छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ९, २०७७

राष्ट्रिय गौरवका आयोजनाको समन्वय गर्ने जिम्मा उपप्रधानमन्त्री पोखरेललाई

उपप्रधानमन्त्री ईश्वर पोखरेलले राष्ट्रिय गौरवका आयोजनाको समन्वय गर्ने जिम्मा पाएका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ९, २०७७

ओली सरकारलाई संसारको कुनै पनि ताकतले गिराउन सक्दैन : सहरी विकासमन्त्री

सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले वर्तमान सरकार कुनै पनि हालतमा परिवर्तन नहुने बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ९, २०७७

चकलेट किन्न गएकी गुलबसाको हत्या ‘पेसेवर अपराधी’ बाट

कोरोना संक्रमण जोखिमका कारण लामो समयदेखि बन्द विद्यालय सञ्चालनमा आउने सुनेपछि गुलबसा औधी खुसी थिइन्। खुसी साट्न उनी तत्काल छेउमै रहेको फुपू सेलिना खातुनको घर पुगिन्। गुलबसाको खुसीको मुहार सेलिनाको...
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ९, २०७७

रेडक्रसद्वारा भेन्टिलेटरसहित स्वास्थ्य सामग्री हस्तान्तरण

प्रदेश १ सरकारलाई नेपाल रेडक्रस सोसाइटीले १८ लाख ५८ हजार बढीको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ९, २०७७

सबै देशमा नियमित उडानको अनुमति

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोना संक्रमण जोखिमको अवस्था मूल्यांकन गरी सबै देशमा उडान अनुमति दिने निर्णय गरेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ९, २०७७

दाहालको राजनीतिक प्रस्ताव बुकलेट बनाएर देशैभर पठाइँदै (प्रस्तावसहित)

सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले सचिवालय बैठकमा पेस गरेको राजनीतिक प्रस्ताव बुकलेट बनाएर देशैभर पठाउने तयारी गरिएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ९, २०७७

कोरोना भ्याक्सिन प्रमाणित हुनेबित्तिकै नेपालीले पनि प्रयोग गर्न पाइहाल्छन् : स्वास्थ्यमन्त्री

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोभिड-१९ विरुद्धको भ्याक्सिन प्रमाणित भएर बजारमा आउनेबित्तिकै नेपालीले पनि प्रयोग गर्न पाउने दाबी गरेका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ९, २०७७

बालिका बलात्कार-हत्या प्रकरण : शव पोष्टमर्टमका लागि जनकपुर ल्याइयो 

महोत्तरीको बर्दिवासमा हत्या गरिएकी बालिकाको शव पोष्टमार्टमका लागि प्रहरीले जनकपुरधाम ल्याएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ९, २०७७

प्रदेश १ मा ३६२ संक्रमित थपिए, १६१ डिस्चार्ज

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३६२ जना कोरोना संक्रमित थपिएका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ९, २०७७

थपिए १७ सय ९० कोरोना संक्रमित 

पछिल्लो २४ घण्टामा झन्डै १८ सय कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ९, २०७७

२४ घण्टामा २४ जना कोरोना संक्रमितको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै मृतकको कुल संख्या १३ सय ६१ पुगेको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ९, २०७७

'न्यायपालिकाको मर्यादामा आँच पुर्‍याउन खोजिएको होइन'

सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले आफूले पार्टी सचिवालय बैठकमा पेस गरेको राजनीतिक प्रस्तावको सम्बन्ध स्वतन्त्र न्यायपालिका र यसका सम्माननीय प्रमुखसँग नरहेको स्पष्ट पारेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ९, २०७७

अहिलेको अन्तरविरोधले नेकपा फुट्दैन : रायमाझी

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य, पूर्व उपप्रधानमन्त्री तथा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीले अहिले देखिएको अन्तरविरोधकै कारण आफ्नो पार्टी कुनैपनि हालतमा नफुट्ने दाबी गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ९, २०७७