शुक्रबार, भदौ २६, २०८३

थपिए १७ सय ९० कोरोना संक्रमित 

पछिल्लो २४ घण्टामा झन्डै १८ सय कोरोना संक्रमित थपिएका छन्।
 |  मंगलबार, मंसिर ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ९, २०७७

काठमाडौं– पछिल्लो २४ घण्टामा झन्डै १८ सय कोरोना संक्रमित थपिएका छन्। मंगलबार  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार थप १ हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 

यससँगै संक्रमितको संख्या २ लाख २४ हजार ७८  पुगेको छ। मन्त्रालयको विवरणअनुसार २४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या २ हजार ७९१ छ। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ४ हजार ८५८ पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ८५९ रहेको मन्त्रालयले जनाएको छ।  
 

प्रकाशित: Nov 24, 2020| 10:30 मंगलबार, मंसिर ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।