मंगलबार, भदौ २३, २०८३

समाज

जनकपुरधाममा सुरु भयाे विवाहपञ्चमी महोत्सव

जनकपुरधाममा नगर दर्शन विधिसँगै विवाहपञ्चमी महोत्सव सुरु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २९, २०७७

सर्वसत्तावादविरुद्ध व्यापक जनमत प्रकट : देउवा

देउवाले आजको प्रदर्शनबाट नेपाली कांग्रेसले पाएको ऊर्जालाई क्रमिक अभिवृद्धि गर्दै आगामी दिनमा अझ सशक्त ढंगले अघि बढ्ने उद्घोष गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २९, २०७७

कांग्रेस नेता साउद भन्छन्- नेकपाकाे सरकार पूर्णरूपमा असफल भयाे

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले नेकपाको वर्तमान सरकार पूर्णरूपमा असफल भएको बताएका छन्। 
नेपाल समय संवाददाता | सोमबार, मंसिर २९, २०७७

दुई सातामा ३५ अर्ब कर्जा, निक्षेप २० अर्बमा सीमित

वाणिज्य बैंकहरूको कर्जा बढ्न थालेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २९, २०७७

चेक बाउन्सको आरोपमा पोद्दार पक्राउ 

चेक अनादर (बाउन्स) गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनिल पोद्दारलाई पक्राउ गरेको छ। 
नेपाल समय संवाददाता | सोमबार, मंसिर २९, २०७७

उखु किसानलाई उद्योगमन्त्रीले भने– सडकमा भेला हुँदैमा पैसा पाइँदैन

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आन्दोलिन उखु किसानलाई सडकमा भेला भएर आन्दोलन गर्दैमा उखुको पैसा नपाइने बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २९, २०७७

काठमाडौं महानगरले पुरस्कारका नाममा बाँड्यो ८८ लाख, जनप्रतिनिधिलाई सुनको तक्मा  

महानगरले विभिन्न सात शीर्षकमा २१३ जनालाई पुरस्कृत गरेको छ। जसमा महानगरकै जनप्रतिनिधि र कर्मचारी समावेश छन्। 
नेपाल समय संवाददाता | सोमबार, मंसिर २९, २०७७

प्रदेश २ का ८ वटै जिल्लामा कांग्रेसको प्रदर्शन

नेपाली कांग्रेसले सरकारविरुद्ध देशैभर प्रदर्शन गरेको छ। सोही अनुरुप प्रदेश २ का आठवटै जिल्लामा प्रदर्शन भएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २९, २०७७

पशुपतिनाथको दर्शन बुधबारदेखि गर्न पाइने

पशुपतिनाथ मन्दिर स्वास्थ्य सुरक्षाका विधि अपनाएर पुस १ गतेदेखि खोल्न लागिएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. प्रदीप ढकालले जानकारी दिए। 
नेपाल समय संवाददाता | सोमबार, मंसिर २९, २०७७

थप ८२१ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु 

पछिल्लो २४ घण्टामा नेपालमा ८२१ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २९, २०७७

भ्रष्टाचारीको अनुहारसमेत हेर्दिनँ भन्ने प्रधानमन्त्रीकै कार्यालयमा सबैभन्दा बढी भ्रष्टाचार : पौडेल

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री कार्यालयमा सबैभन्दा बढी भ्रष्टाचार भएको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २९, २०७७

‘कांग्रेसकै नेतृत्वमा चौथो ऐतिहासिक आन्दोलन’  

पोखरामा नेपाली कांग्रेसले प्रदर्शनसहित विरोध कार्यक्रम गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २९, २०७७

आन्दोलित स्वास्थ्यकर्मीका माग पूरा भएनन्, अल्टिमेटम अवधि एक साता थपियो

नेपाल संयुक्त स्वास्थ्य संघर्ष समितिले आफ्ना १८ बुँदे माग पूरा गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई थप एक साताको समय दिएको छ। 
नेपाल समय संवाददाता | सोमबार, मंसिर २९, २०७७

जनता ओली सरकारबाट मुक्ति चाहन्छन् : देउवा

‘देशमा एकतर्फी शासन चलाइएको छ। जनतालाई बोल्न, लेख्न र विरोध गर्नसम्म दिइएको छैन। यस्तो सर्वसत्ताबादी सरकार ल्याउन यो लडाइँ लडेको होइन।’
नेपाल समय संवाददाता | सोमबार, मंसिर २९, २०७७

‘प्रचण्ड र माधव नेपालले पनि ओलीको लाज ढाक्न सकेनन्’ 

कांग्रेसले सरकारविरुद्ध देशभर गरेको प्रदर्शनका क्रममा धनगढीमा आयोजित सभालाई सम्बोधन गर्दै थापाले प्रधानमन्त्री ओलीले ठूलो भ्रम पालेको बताएका हुन्।  
नेपाल समय संवाददाता | सोमबार, मंसिर २९, २०७७

सुतेको बाघलाई नजिस्क्याउन कांग्रेस प्रवक्ता शर्माको चेतावनी

‘कांग्रेस कमजोर छ भनेर नजिस्क्याइयोस्। यो सुतेको बाघ हो।’ 
नेपाल समय संवाददाता | सोमबार, मंसिर २९, २०७७

सशस्त्रमा सात डीआईजी पद रिक्त, बढुवाका लागि एसएसपीहरूको तीव्र लबिङ

‘उहाँहरुले सेवा अवधि थपका लागि भन्दै गृह मन्त्रालयमा निवेदन पेस गर्नुभएको थियो। मन्त्रालय र संगठन इच्छुक नहुँदा सेवा अवधि थप भएन।’ 
नेपाल समय संवाददाता | सोमबार, मंसिर २९, २०७७

सरकारविरुद्ध भैरहवामा यसरी सडकमा उत्रियो कांग्रेस (तस्बिरहरु)

रुपन्देही सदरमुकाम भैरहवामा पनि कांग्रेस कार्यकर्ताले र्‍याली निकालेका छन्। 
नेपाल समय संवाददाता | सोमबार, मंसिर २९, २०७७

सडकमा निस्कियो कांग्रेस (तस्बिरहरु)

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज सोमबार देशभर विरोध प्रदर्शन गरिरहेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २९, २०७७

कोसीमा हात्तीको आक्रमणबाट युवकको मृत्यु

 सुनसरीको कोसी गाउँपालिका–७ मा जङ्गली हात्तीको आक्रमणबाट आज बिहान एक जनाको मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | सोमबार, मंसिर २९, २०७७