मंगलबार, भदौ २३, २०८३

सडकमा निस्कियो कांग्रेस (तस्बिरहरु)

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज सोमबार देशभर विरोध प्रदर्शन गरिरहेको छ।
 |  सोमबार, मंसिर २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २९, २०७७

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज सोमबार देशभर विरोध प्रदर्शन गरिरहेको छ। देशका विभिन्न स्थानमा प्रदर्शन सुरु भइसकेको छ। 

भ्रष्टाचार, अनियमितता तथा  सरकारको निरंकुश कार्यशैलीको विरोधस्वरुप कांग्रेसले प्रदर्शन गरेको हो।

कोरोना महामारीलाई मध्यनजर गर्दै प्रदर्शनमा सहभगिताका लागि मास्क अनिवार्य गरिएको छ। प्रदर्शन प्रभावकारी बनाउन कांग्रेसले पार्टी पदाधिकारीसहित वरिष्ठ नेता र केन्द्रीय सदस्यहरुलाई जिल्लाजिल्लामा खटाएको छ।

कांग्रेस सभापति शेरबहादुर देउवाले कोरोना महामारीको ख्याल गर्दै प्रदर्शनमा सहभागी हुँदा मास्क अनिवार्य लगाउन र भौतिक दूरी कायम गर्न अपिल गरेका छन्। 

जनकपुर
पाेखरा
भाेजपुर
कैलाली
काठमाडाैं
काठमाडाैं
काठमाडाैं
चितवन
भैरहवा
काभ्रेपलाञ्चाेक

 

प्रकाशित: Dec 14, 2020| 07:34 सोमबार, मंसिर २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।