मंगलबार, भदौ २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सरकारविरुद्ध भैरहवामा यसरी सडकमा उत्रियो कांग्रेस (तस्बिरहरु)

सरकारविरुद्ध भैरहवामा यसरी सडकमा उत्रियो कांग्रेस (तस्बिरहरु)

रुपन्देही सदरमुकाम भैरहवामा पनि कांग्रेस कार्यकर्ताले र्‍याली निकालेका छन्। 
 |  सोमबार, मंसिर २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २९, २०७७

भैरहवा– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध आज सोमबार देशैभर विरोध प्रदर्शन गरेको छ।

रुपन्देही सदरमुकाम भैरहवामा पनि कांग्रेस कार्यकर्ताले र्‍याली निकालेका छन्। 

तस्बिरहरु : नरेश केसी
 

प्रकाशित: Dec 14, 2020| 08:07 सोमबार, मंसिर २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।