बुधबार, जेठ २७, २०८३

संसदीय दलको नेता चुनिएपछि देउवाले भने– अब कांग्रेसलाई एकढिक्का बनाएर लैजान्छु

बुधबार, पुस ६, २०७९
संसदीय दलको निर्वाचनमा जितेसँगै देउवा अब छैटौं पटक प्रधानमन्त्री हुने दौडमा।

कांग्रेस संसदीय दलको नेता चुनिए पार्टी सभापति देउवा

बुधबार, पुस ६, २०७९
देउवा प्रतिस्पर्धी महामन्त्री गगनकुमार थापालाई ३९ मतान्तरले पराजित गर्दै दलको नेतामा निर्वाचित भएका हुन्।

मतपत्रको फोटो खिचेर पठाइयो प्रधानमन्त्रीपत्नी आरजुलाई

बुधबार, पुस ६, २०७९
संस्थापन पक्षका केही सांसदले फोटो खिचेर आरजु राणालाई पठाएपछि सांसद किनबेचको आशंका।

गठबन्धन बचाएर मुलुकको रक्षाका लागि देउवालाई समर्थन गरेँ : रामचन्द्र पौडेल

गठबन्धन बचाएर मुलुकको रक्षाका लागि देउवालाई समर्थन गरेँ : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन बचाएर मुलुकको रक्षा गर्नका लागि आफूले संसदीय दलको निर्वाचनमा सभापति शेरबहादुर देउवालाई समर्थन गरेको बताएका छन्।
कांग्रेस संसदीय दलको निर्वाचन सुरु

कांग्रेस संसदीय दलको निर्वाचन सुरु

बिहान ८ बजेदेखि १० बजेसम्म मतदान हुने निर्वाचन समितिले जारी गरेको कार्यतालिकामा उल्लेख छ। यद्यपि, ८ बजे नै सुरु हुन नसके पनि केही ढिलागरि मतदान सुरु भएको हो।
राष्ट्रपतिले आज प्रतिनिधिसभाका ज्येष्ठ सांसद राणालाई शपथ गराउने

राष्ट्रपतिले आज प्रतिनिधिसभाका ज्येष्ठ सांसद राणालाई शपथ गराउने

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले बुधबार पद तथा गोपनीयताको शपथ लिँदैछन्।
गगनले गरे संसदीय दलको नेतामा आफूलाई मतदान गर्न अपिल

गगनले गरे संसदीय दलको नेतामा आफूलाई मतदान गर्न अपिल

संसदीय दलको नेतामा आफूलाई मतदान गर्न कांग्रेस संसदीय दलका उमेदवार गगन थापाले अपिल गरेका छन्।
प्रकाशित
बुधबार, पुस ६, २०७९  ०७:२४

संस्थापन पक्षले प्रहरी निगरानी गराएको गगन समूहको आरोप

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले आफूसँग संसदीय दलको नेताका लागि प्रतिस्पर्धामा उत्रिएका महामन्त्री गगनकुमार थापामाथि प्रहरी निगरानी गराइएको गगन समूहले आरोप लगाएको छ।

प्रकाशित
बुधबार, पुस ६, २०७९  ०६:४९

कांग्रेस संसदीय दलको निर्वाचन आज

नेपाली कांग्रेसको संसदीय दलको निर्वाचन आज हुँदै छ। बिहान ८ देखि १० बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ।

प्रकाशित
मंगलबार, पुस ५, २०७९  २१:३५

कांग्रेसले गरेका राम्रा कामको चर्चा हुन सकेन : महामन्त्री शर्मा

नेपाल ट्रेड युनियन कांग्रेसका जिल्ला एवं आबद्ध सङ्घका अध्यक्षको विशेष भेलालाई आज सम्बोधन गर्दै महामन्त्री शर्माले कांग्रेस सरकारको पालामा राम्रो काम भए पनि उक्त कामको चर्चा हुन नसकेको बताएका हुन्।

प्रकाशित
मंगलबार, पुस ५, २०७९  १८:१५

गगनजीले सभापति देउवालाई समर्थन गर्नुपर्छ : प्रवक्ता महत

कांग्रेस दलको कार्यालय सिंहदरबारमा देउवा र महामन्त्री गगन थापाको मनोनयनपछि पत्रकारसँग बोल्दै प्रवक्ता सिंहले पाँच दलीय गठबन्धनलाई अघि बढाउन देउवाको नेतृत्व आवश्यक रहेको उनले बताए।

प्रकाशित
मंगलबार, पुस ५, २०७९  १७:२०

विष्णु पौडेलको प्रस्ताव र सुवास नेम्वाङको समर्थनमा ओली बने संसदीय दलको नेता

नेकपा एमाले संसदीय दलको नेतामा पार्टी अध्यक्ष केपी शर्मा ओली सर्वसम्मत् चयन भएका छन्।

प्रकाशित
मंगलबार, पुस ५, २०७९  १६:४७

कांग्रेस संसदीय दलको नेता चयन : ब्युँतिए गुटगत भेला, होला पुस्तान्तरण?

कांग्रेसभित्र पुरानो पुस्ताका नेता देउवा, रामचन्द्रहरूले पार्टी र सत्तामा हालिमुहाली गरिरहेका बेला विद्यार्थी राजनीतिबाट उदाएका गगन, विश्वप्रकाशहरूले पुस्तान्तरणको आवाज बाहिर ल्याउँदै आएका छन्। गगनहरूको आवाजले कांग्रेसभित्रबाट मात्र नभई बाहिर पनि...

प्रकाशित
मंगलबार, पुस ५, २०७९  १६:३५

राप्रपा संसदीय दलको नेतामा चयन भए राजेन्द्र लिङ्देन

राप्रपा संसदीय दलको बैठकले अध्यक्ष लिङ्देनलाई सर्वसम्मत दलको नेतामा चयन गरेको हो।

प्रकाशित
मंगलबार, पुस ५, २०७९  १६:२७

नवनिर्वाचित सांसदलाई मातृभाषामा शपथ लिन मञ्जुरी

संसद् सचिवालयले शपथ कार्यक्रम आगामी बिहीबार दिउँसो १ बजेदेखि सुरु हुने भए पनि नवनिर्वाचित सांसदलाई ११ बजे अगाडि नै प्रतिनिधिसभा बैठक कक्षमा पुग्न सूचित गरेको छ।

प्रकाशित
मंगलबार, पुस ५, २०७९  १५:३१

पार्टी सभापति देउवालाई उम्मेदवारी फिर्ता लिन गगनको आग्रह

उम्मेदवारी दर्तापछि महामन्त्री थापाले कांग्रेसको भविष्यलाई हेरेर आफूलाई सघाउन सभापति देउवासहित वरिष्ठ नेता र सांसदलाई अपिल गरेका हुन्।

प्रकाशित
मंगलबार, पुस ५, २०७९  १५:१०

उम्मेदवारी मनोनयनपछि गगनले भने– सभापतिले उम्मेदवारी फिर्ता लिइदिनुस्

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उम्मदेवारी फिर्ता लिन सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन्।

प्रकाशित
मंगलबार, पुस ५, २०७९  १४:५३

चुनावमा धाँधली गरेरै एमाले हराइयो : अध्यक्ष ओली

चुनावमा एमालेले अपेक्षाअनुसारको सिट नल्याए पनि खासै दुःख मनाउ गर्नुपर्ने अवस्था नरहेको अध्यक्ष ओलीको धारणा।

प्रकाशित
मंगलबार, पुस ५, २०७९  १४:४९

शेखरको प्रस्तावमा गगन बने उम्मेदवार, धनराज र विश्वप्रकाशसहित प्रदीपको पनि समर्थन

नेपाली कांग्रेस संसदीय दलको नेताका लागि महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दर्ता गराएका छन्।