बिहीबार, भदौ १२, २०८२

मलाई गाली गर्ने अधिकांशको चारपटक यूएस भिसा रिजेक्ट भएको छ: रवि

सरकारबाट बाहिरिने निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्।
 |  आइतबार, माघ २२, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, माघ २२, २०७९

vianetvianet
Kumaribank
Metro Mart

काठमाडौं– रास्वपा अध्यक्ष रवि लामिछानेले यूएस भिसा रिजेक्ट भएकाहरूले आफूलाई गाली गरिरहेको बताएका छन्। सरकारबाट बाहिरिने निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्। 

'बुद्धको मन्त्रलाई ज्ञान बनाएर मअघि बढेको छु। कसलाई मन्त्री बनाउने कसलाई सचिव बनाउनेले नसुनुन् मलाई मतलब छैन। भित्री मधेसमा बस्ने पहाडमा बस्ने सामान्य मान्छेले मेरो भाषा बुझोस्। मुलुकलाई केही गर्नका लागि आएका हामी जस्ता मान्छे जो बाकसमा आउन चाहनेन्,' उनले भने, 'मलाई गाली गर्ने अधिकांश मान्छेको चारपटक यूएस भिसा रिजेक्ट भएको छ। डीभी कतिपटक भर्नुभयो? म त अमेरिकी पासपोर्ट त्यागेर आएको मान्छे।'

प्रकाशित: Feb 05, 2023| 17:28 आइतबार, माघ २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...