बुधबार, जेठ २७, २०८३

'मधेशी' भाषाको शपथबारे संसद् सचिवालयलाई आयोगको स्पष्टीकरण

शुक्रबार, पुस ८, २०७९
मधेशी आयोगले डा. सिके राउतसहित केही प्रतिनिधिसभा सदस्यहरुलाई कुन आधारमा 'मधेशी' भाषामा शपथ लिन मान्यता दिएको भनी संघीय संसद् सचिवालयलाई स्पष्टीकरण सोधेको छ।

मधेसमा कांग्रेसले थाल्यो संसदीय दल नेता चयन प्रक्रिया

शुक्रबार, पुस ८, २०७९
पाली कांग्रेसले मधेस प्रदेशको संसदीय दलको नेता चयन गर्ने प्रक्रिया सुरु गरेको छ।

प्रचण्डलाई देउवा नेतृत्वको सरकार बनाउन सघाउन प्रकाशमानको आग्रह

शुक्रबार, पुस ८, २०७९
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठनका लागि सघाउन आग्रह गरेका छन्।

रवि लामिछानेद्वारा सिइओका लागि दरखास्त आह्वान

रवि लामिछानेद्वारा सिइओका लागि दरखास्त आह्वान

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टी कार्यालयका लागि प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदका लागि दरखास्त आह्वान गरेका छन्।
बागमतीका मुख्यमन्त्री पाण्डेले आज राजीनामा दिने

बागमतीका मुख्यमन्त्री पाण्डेले आज राजीनामा दिने

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आज पदबाट राजीनामा दिने भएका छन्।
ओली-प्रचण्ड हिमचिमले गल्दै देउवा

ओली-प्रचण्ड हिमचिमले गल्दै देउवा

ओली कहिले प्रधानमन्त्री देउवासँग गफिए त कहिले प्रचण्डसँग। ओली र प्रचण्डबीच अलि बढी सम्वाद भयो। दुई नेता बेलाबेला खुलेरै हाँसेको समेत देखिन्थ्यो। यो दृष्य फोटोग्राफरले क्यामेरामा कैद गर्न भ्याइहाले।
मधेश प्रदेशमा दलको नेता छान्न कांग्रेसद्वारा निर्वाचन समिति गठन

मधेश प्रदेशमा दलको नेता छान्न कांग्रेसद्वारा निर्वाचन समिति गठन

नेपाली कांग्रेस मधेश प्रदेशको संसदीय दलको नेताको चयन गर्न निर्वाचन समिति गठन गरेको छ।
सरकार गठनका लागि सत्ता गठबन्धनका शीर्ष नेताहरूले बढाए छलफल

सरकार गठनका लागि सत्ता गठबन्धनका शीर्ष नेताहरूले बढाए छलफल

सत्ता गठबन्धनका शीर्ष नेताहरू प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजावादीका अध्यक्ष माधवकुमार नेपालले छलफललाई बढाएका छन्।
प्रकाशित
बिहीबार, पुस ७, २०७९  २१:१५

उद्यमी र किसान नै मुलुकको आर्थिक विकासको मेरुदण्ड : राष्ट्रपति भण्डारी

आजदेखि बुटवलमा सुरु भएको राष्ट्रिय औद्योगिक प्रदर्शनीको उद्घाटन गर्दै उनले राज्यको ढुकुटीमा आफ्नो परिश्रमबाट कर तिर्ने उद्यमी र किसानले राज्यको क्षमताअनुसार सहज सेवा र अवसर प्राप्त गर्ने वातावरण निर्माण गर्न...

प्रकाशित
बिहीबार, पुस ७, २०७९  २०:३९

महेन्द्र राय यादवले भोलि शपथ लिने

उमेरसम्बन्धी प्राविधिक कारणबाट आज शपथ लिन नसकेपछि उनलाई संघीय संसद् सचिवालयले भोलि मात्र शपथ गराउने तयारी गरेको छ।

प्रकाशित
बिहीबार, पुस ७, २०७९  २०:१५

बिहान प्रचण्डलाई भेटेका उपेन्द्र यादव साँझ बालकोट पुगे

प्रचण्ड निवास खुमलटारमा भएको भेटमा प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन यादवलाई आग्रह गरेका थिए।

प्रकाशित
बिहीबार, पुस ७, २०७९  १९:२७

माओवादीले पनि गर्‍यो आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय

बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले सो निष्कर्ष निकालेको हो।

प्रकाशित
बिहीबार, पुस ७, २०७९  १७:१३

माओवादी केन्द्रमा संसदीय दलको नेता चुनिए प्रचण्ड

बिहीबार बसेको माओवादी संसदीय दलको बैठकले प्रचण्डलाई सर्वसम्मत संसदीय दलको नेतामा चयन गरेको हो।

प्रकाशित
बिहीबार, पुस ७, २०७९  १६:०९

मधेस प्रदेशको नेतृत्वमा हाम्रो हकदाबी : सीके राउत

जनमत पार्टी मधेस प्रदेशसभामा तेस्रो स्थानमा रहेकाले स्वाभाविक रूपमा मुख्यमन्त्रीको दाबी रहिरहने अध्यक्ष राउतको तर्क।

प्रकाशित
बिहीबार, पुस ७, २०७९  १५:१२

कांग्रेस–एमाले मिलेर सरकार बनाउन राजेन्द्र लिङ्देनको सुझाव

संसद्मा कुनै पनि पार्टीको बहुमत नआएकाले मुख्य दल कांग्रेस र एमाले मिलेर सरकार गठन गरे मुलुक अस्थिरतामा नफस्ने लिङ्देनको धारणा।

प्रकाशित
बिहीबार, पुस ७, २०७९  १४:३६

गठबन्धनभित्रबाटै नयाँ सरकार, प्रधानमन्त्रीबारे विमर्श हुँदै छ : प्रचण्ड

आगामी दिनमा अहिलेकै गठबन्धनको सरकार बने पनि प्रधानमन्त्रीबारे निर्णय भइनसकेको प्रचण्डको तर्क।

प्रकाशित
बिहीबार, पुस ७, २०७९  १४:२८

नागरिकता र पासपोर्ट विवादबारे के भने रविले?

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन-२ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद रवि लामिछानेले अदालतमा विचाराधीन रहेका विषयमा आफूले केही बोल्न नचाहेको बताएका छन्।

प्रकाशित
बिहीबार, पुस ७, २०७९  १३:४४

सञ्चारमन्त्री कार्की र अमेरिकी राजदूत थम्पसनबीच भेट

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेट भएको छ।

प्रकाशित
बिहीबार, पुस ७, २०७९  १३:४३

प्रचण्डकै नेतृत्वमा नयाँ सरकार : जनार्दन

बिहीबार सांसदको शपथ लिन संघीय संसद् भवन पुगेका शर्माले सञ्चारकर्मीसँगको कुराकानीमा प्रचण्डकै नेतृत्वमा सरकार बन्नुपर्ने बताएका हुन्।

प्रकाशित
बिहीबार, पुस ७, २०७९  १३:३३

के रामचन्द्रको चाहना राष्ट्रपति हो?

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नाम आगामी कार्यकालका लागि सम्भावित राष्ट्रपतिका रूपमा चर्चामा छ।