बुधबार, जेठ २७, २०८३

सभापति देउवाले भने– सत्ता गठबन्धनभित्रका सबै दलको चित्त बुझ्ने गरी ‘पावर सेयरिङ’

बिहीबार, पुस ७, २०७९
केही दिनअघि बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकले सांसदको सपथपछि शक्ति बाँडफाँटमा छलफल गर्ने सहमति जुटाएको थियो।

नवनिर्वाचित सांसदले ज्येष्ठ सदस्यबाट लिए शपथ, संसद्का महासचिवको स्वागत

बिहीबार, पुस ७, २०७९
चार मंसिरमा सम्पन्न निर्वाचनबाट निर्वाचित संघीय संसद् प्रतिनिधिसभाका सदस्यहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्।

संसद भवनमा सिके राउतको पहिलो अभिव्यक्ति- सरकारमा जान लचक छौं

बिहीबार, पुस ७, २०७९
जनमत पार्टीका अध्यक्ष सीके राउतले आफ्नो पार्टी सरकारमा जान तयार रहेको बताएका छन्।

सांसदहरु ठाँटिएर बानेश्वर पुग्दै, संसद् परिसरमा बढ्यो चहलपहल

सांसदहरु ठाँटिएर बानेश्वर पुग्दै, संसद् परिसरमा बढ्यो चहलपहल

शपथका लागि दिउँसो १ बजेको समय तोकिएको छ। सबैभन्दा बढी उमेरका सांसद पशुपतिशमशेर राणाले बाँकी २७५ जना सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम छ।
संस्कृतदेखि सन्थालसम्मका मातृभाषामा सपथ लिने सांसदको संख्या टुंगो लाग्यो

संस्कृतदेखि सन्थालसम्मका मातृभाषामा सपथ लिने सांसदको संख्या टुंगो लाग्यो

प्रतिनिधिसभामा राष्ट्रिय भाषा नेपालीबाहेक मातृभाषामा सपथ लिन चाहनेका लागि बिहीबार बिहान ११ बजेसम्म निवेदन दिन सक्ने संसद् सचिवालयले बताएको छ।
दलको नेता चयन गर्न माओवादीले बोलायो संसदीय दलको बैठक

दलको नेता चयन गर्न माओवादीले बोलायो संसदीय दलको बैठक

नेकपा माओवादी केन्द्रले बिहीबार संसदीय दलको बैठक बोलाएको छ। संसदीय दलको नेता चयनका लागि बैठक बोलाइएको बताइएको छ।
कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चयनका लागि समिति गठन

कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चयनका लागि समिति गठन

नेपाली कांग्रेस बागमती प्रदेश सभाको संसदीय दलको नेता चयन गर्न निर्वाचन समिति गठन गरेको छ।
सांसदको शपथअघि सर्वदलीय बैठक

सांसदको शपथअघि सर्वदलीय बैठक

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ खुवाउनुअघि आज सर्वदलीय बैठक बस्दै छ।
प्रकाशित
बिहीबार, पुस ७, २०७९  ०७:२४

नेपाली राजनीतिमा देउवाका आधा दर्जन रेकर्ड

अचम्म के भने देउवालाई अहिलेसम्म अरु दलका नेताले जस्तो प्रधानमन्त्रीका लागि उतिविघ्न दौडधुप गर्नुपरेको छैन। जति पटक उनी प्रधानमन्त्री बनेका छन्, ‘आइलागेको’ भन्दा अनर्थ हुँदैन।

प्रकाशित
बिहीबार, पुस ७, २०७९  ०७:०१

प्रतिनिधिसभाका नवनिर्वाचित सांसदको शपथ आज

प्रतिनिधिसभाका नवनिर्वाचित सांसदले आज पद तथा गोपनीयताको शपथ खाँदैछन्।

प्रकाशित
बुधबार, पुस ६, २०७९  २१:१९

समावेशी संसद् ! शपथको भाषा संस्कृतदेखि हिन्दीसम्म

२७५ सदस्यीय प्रतिनिधिसभामा १७५ जना प्रत्यक्ष चुनिएका र ११० जना समानुपातिक सांसद छन्।

प्रकाशित
बुधबार, पुस ६, २०७९  १६:५४

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

सचिवालयले प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको अध्यक्षतामा बस्ने गरी सर्वदलीय बैठक आह्वान गरेको हो।

प्रकाशित
बुधबार, पुस ६, २०७९  १६:४२

देउवालाई बधाइ दिन बालुवाटार पुगे वरिष्ठ नेता पौडेल र माओवादी नेता शर्मा

विगतमा कांग्रेसभित्र देउवाका प्रतिस्पर्धी मानिने पौडेल १४औं महाधिवेशनयता उतै ढल्किएका छन्।

प्रकाशित
बुधबार, पुस ६, २०७९  १६:०७

कांग्रेस महामन्त्रीद्वय थापा र शर्माको घोषणा– अबको सरकारमा मन्त्री हुँदैनौं

बुधबार भएको कांग्रेस संसदीय दलको निर्वाचनमा पार्टी सभापति शेरबहादुर देउवाका प्रतिस्पर्धी रहेका थापालाई शर्माले समर्थन दिएका थिए।

प्रकाशित
बुधबार, पुस ६, २०७९  १५:४६

राष्ट्रपति निवासमा सुनिए ओली–प्रचण्ड

बुधबार ४ मंसिरको निर्वाचनबाट प्रतिनिधिसभामा निर्वाचित सबैभन्दा ज्येष्ठ उमेरका सांसद पशुपतिशमशेर जबरालाई राष्ट्रपति विद्या भण्डारीले सपथ खुवाउने कार्यक्रममा दुवै नेता शीतलनिवास गएका बेला जम्काभेट भएको हो।

प्रकाशित
बुधबार, पुस ६, २०७९  १५:१६

महन्थ ठाकुर छानिए लोसपा संसदीय दलको नेता

बुधबार बसेको संसदीय दलको बैठकले ठाकुरलाई सर्वसम्मत नेता चयन गरेको हो।

प्रकाशित
बुधबार, पुस ६, २०७९  १४:४८

राष्ट्रपति भण्डारीबाट ज्येष्ठ सदस्य पशुपतिशमशेरले लिए सपथ

बुधबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित कार्यक्रममा राणाले राष्ट्रपतिबाट सपथ लिएका हुन्।

प्रकाशित
बुधबार, पुस ६, २०७९  १३:५२

रवि लामिछानेले सांसदको सपथ लिन पाउने

नागरिकतामाथि वैधानिकताको प्रश्न उठाउँदै लामिछानेको सांसद पद खारेजीको माग राखेर अधिवक्ता युवराज बसौला र अधिवक्ता युवराज भट्टराईले छुट्टाछुट्टै रिट दायर गरेका थिए।

प्रकाशित
बुधबार, पुस ६, २०७९  १२:४४

सांसदको सपथपछि मात्रै जसपामा संसदीय दलको नेता छनोट

सबै राजनीतिक दलले संसदीय दलको नेता छानिसके पनि जसपाले हालसम्म त्यसबारे छलफलै थालेको छैन।

प्रकाशित
बुधबार, पुस ६, २०७९  १२:१८

छैटौं पटक संसदीय दलको नेता चुनिएका देउवाको राजनीतिक यात्रा

कांग्रेस सभापति देउवा नेपाली राजनीतिमा ६ दशकदेखि निरन्तर क्रियाशील व्यक्तित्वको रुपमा स्थापित छन्। कांग्रेसमा छैटौं पटक संसदीय दलको नेता चुनिएसँगै देउवालाई नयाँ प्रधानमन्त्रीको ढोका खुलेको छ।