बुधबार, जेठ २४, २०८०
  • गृहपृष्ठ
  • राजनीति
  • महान्यायाधिवक्ताको कार्यालय अवलोकनका लागि पुग्दै प्रधानमन्त्री

महान्यायाधिवक्ताको कार्यालय अवलोकनका लागि पुग्दै प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महान्यायाधिवक्ताको कार्यालय भ्रमण गर्ने भएका छन्।
 |  सोमबार, माघ २३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ २३, २०७९

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महान्यायाधिवक्ताको कार्यालय भ्रमण गर्ने भएका छन्। 

Everest Bank

आज बिहान साढे १० बजे प्रधानमन्त्रीले महान्यायाधिवक्ताको कार्यालय भ्रमण गर्ने कार्यक्रम रहेको सचिवालयले जानकारी दिएको छ।

गत १३ पुसमा प्रधानमन्त्री प्रचण्डकै सिफारिसमा डा. दिनमणी पोखरेल महान्यायधिवक्तामा नियुक्त भएका थिए। त्यसपछि प्रधानमन्त्री प्रचण्डले पहिलोपटक महान्यायाधिवक्ताको कार्यालय भ्रमण गर्न लागेका हुन्। 

बालुवाटारमा दलका प्रमुख सचेतकको छलफलपछि रामशाहपथस्थित महान्यायाधिवक्ताको कार्यालयमा प्रधानमन्त्रीले भ्रमण गर्नेछन्।

प्रकाशित: Feb 06, 2023| 09:56. 34 सोमबार, माघ २३, २०७९
प्रतिक्रिया दिनुहोस्