आइतबार, फागुन १३, २०८०

महान्यायाधिवक्ताको कार्यालय अवलोकनका लागि पुग्दै प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महान्यायाधिवक्ताको कार्यालय भ्रमण गर्ने भएका छन्।
 |  सोमबार, माघ २३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ २३, २०७९

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महान्यायाधिवक्ताको कार्यालय भ्रमण गर्ने भएका छन्। 

आज बिहान साढे १० बजे प्रधानमन्त्रीले महान्यायाधिवक्ताको कार्यालय भ्रमण गर्ने कार्यक्रम रहेको सचिवालयले जानकारी दिएको छ।

गत १३ पुसमा प्रधानमन्त्री प्रचण्डकै सिफारिसमा डा. दिनमणी पोखरेल महान्यायधिवक्तामा नियुक्त भएका थिए। त्यसपछि प्रधानमन्त्री प्रचण्डले पहिलोपटक महान्यायाधिवक्ताको कार्यालय भ्रमण गर्न लागेका हुन्। 

बालुवाटारमा दलका प्रमुख सचेतकको छलफलपछि रामशाहपथस्थित महान्यायाधिवक्ताको कार्यालयमा प्रधानमन्त्रीले भ्रमण गर्नेछन्।

प्रकाशित: Feb 06, 2023| 09:56 सोमबार, माघ २३, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...