आइतबार, जेठ ३, २०८३

प्रधानमन्त्री भेट्न राष्ट्रिय सभा अध्यक्ष बालुवाटारमा

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन्।
 |  सोमबार, माघ २३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ २३, २०७९

National life

काठमाडौं- राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन्। तिमिल्सिना प्रधानमन्त्रीसँग भेटवार्ताको निम्ति आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन्। 

अध्यक्ष तिमिल्सिना बिहान ८ बजे प्रधानमन्त्रीलाई भेट्न पुगेको बताइएको छ। उनीहरूबीच झण्डै एक घण्टा कुराकानी भएको थियो। 

अध्यक्षको सरकारी निवास प्रधानमन्त्रीको सरकारी निवासभन्दा दक्षिणतर्फ रहेको छ। बीचमा नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयले ती दुई निवासलाई छुट्टयाएको छ। अध्यक्ष बस्दै आएका थिए।

प्रकाशित: Feb 06, 2023| 12:10 सोमबार, माघ २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...