शनिबार, चैत ११, २०७९
  • गृहपृष्ठ
  • राजनीति
  • प्रचण्ड र ओलीबीच भेटवार्ता हुँदै, राष्ट्रपतिको उम्मेदवारबारे छलफल हुने

प्रचण्ड र ओलीबीच भेटवार्ता हुँदै, राष्ट्रपतिको उम्मेदवारबारे छलफल हुने

प्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज भेटवार्ता हुँदैछ। प्रचण्ड र ओलीबीच दिउँसो भेट हुने तय भएको ओलीको सचिवालयले जनाएको छ।
 |  मंगलबार, माघ २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २४, २०७९

National life insurance
worldlink

काठमाडौं- प्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज भेटवार्ता हुँदैछ। प्रचण्ड र ओलीबीच दिउँसो भेट हुने तय भएको ओलीको सचिवालयले जनाएको छ।

भेटवार्ता राष्ट्रपति चुनाव र उम्मेदवार, मन्त्रिपरिषद् विस्तार र समसामयिक राजनीतिक लगायतका विषयमा केन्द्रित हुनेछ। नेकपा माओवादीले राष्ट्रपति चयनमा राष्ट्रिय सहमति  खोज्ने निष्कर्ष निकालेको छ। एमालेले भने यसअघि माओवादीसँग भएको सहमति अनुसार आफ्नो पार्टीबाटै राष्ट्रपतिको उम्मेदवार बनाउने दाबी गर्दै आएको छ।

प्रकाशित: Feb 07, 2023| 11:48. 53 मंगलबार, माघ २४, २०७९

थप समाचार

सत्तारुढ माओवादी केन्द्रको पदाधिकारी बैठक, सरकार विस्तारबारे छलफल

कांग्रेस नेतृत्वको नयाँ समीकरण, सरकार विस्तार, समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न पार्टी पदाधिकारी बैठक बसेको माओवादीले बताएको हो।

वर्तमान गठबन्धन लामो समय नटिक्ने बाबुराम भट्टराईको उद्घोष

गठबन्धनमा आबद्ध दस वटै दललाई सत्ता चाहिएको र देशमा आर्थिक, सामाजिक र राजनीतिक अवस्था सही ढंगले अघि बढ्न नसकेकै कारण नयाँ गठबन्धन टिकाउ हुने ग्यारेन्टी...

उपेन्द्रलाई रोक्दै जनमत र लोसपा

सांसद रामसहायलाई उपराष्ट्रपति बनाएपछि रिक्त रहेको बारा २ को निर्वाचन क्षेत्रमा गठबन्धनबाट साझा उम्मेदवार बन्ने रणनीतिमा रहेका जसपा अध्यक्ष उपेन्द्र यादवलाई सत्ता गठबन्धनभित्रकै सीके राउतहरूले...