बिहीबार, जेठ १८, २०८०

मधेश प्रदेश सरकारका नवनियुक्त मन्त्रीले लिए शपथ

माओवादी केन्द्रबाट नियुक्त मन्त्री यादव प्रदेश प्रमुख हरिशंकर मिश्र र राज्यमन्त्री अन्सारी मुख्यमन्त्री सरोजकुमा यादवबाट शपथ लिएका हुन्।
 |  मंगलबार, माघ २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २४, २०७९

जनकपुरधाम- मधेश सरकारका नवनियुक्त उद्योग पर्यटन तथा वन मन्त्रीमा सुनिता यादव र राज्यमन्त्रीमा रहबर अन्सारीले पद तथा गोपनियताको शपथ लिएका छन्।

Everest Bank

माओवादी केन्द्रबाट नियुक्त मन्त्री यादव प्रदेश प्रमुख हरिशंकर मिश्र र राज्यमन्त्री अन्सारी  मुख्यमन्त्री सरोजकुमा यादवबाट शपथ लिएका हुन्।

यो संगै अब मधेश सरकारले पूर्णता पाएको छ। यसअघि मुख्यमन्त्री यादवले पुस २९ गते तीनजना मन्त्री र माघ २० गते ६ मन्त्री र ३ राज्यमन्त्री नियुक्त गरेका थिए।


प्रकाशित: Feb 07, 2023| 03:21. 41 मंगलबार, माघ २४, २०७९
प्रतिक्रिया दिनुहोस्