बुधबार, जेठ २७, २०८३

कांग्रेस संसदीय दलको नेताका लागि देउवाको उम्मेदवारी, प्रस्तावक रामचन्द्र पौडेल

मंगलबार, पुस ५, २०७९
नेपाली कांग्रेस संसदीय दलको नेताका लागि प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गराएका छन्।

कांग्रेस संसदीय दलमा देउवा र गगन-शेखर समूह को कति बलियो?

मंगलबार, पुस ५, २०७९
चार मंसिरमा सम्पन्न निर्वाचनको परिणामअनुसार कांग्रेसका प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी कुल ८९ सांसद छन्।

शेखरले जस्तै त्याग देखाउन सभापति देउवालाई महामन्त्री शर्माको आग्रह

मंगलबार, पुस ५, २०७९
लोकतान्त्रिक अभ्यासको प्रक्रियासँगै परिणाम जे आए पनि त्यसपछि कांग्रेस एकढिक्का हुने महामन्त्री शर्माको दाबी।

अन्ततः कांग्रेस संसदीय दलमा देउवा–गगनको भिडन्त

अन्ततः कांग्रेस संसदीय दलमा देउवा–गगनको भिडन्त

मंगलबार लैनचौरको एक होटलमा बसेको शेखर कोइराला समूहको बैठकमा गगनलाई सभापति देउवासँग संसदीय दलको नेतामा भिडाउने समझदारी जुटेको हो।
पशुपतिशमशेरले खुवाउने भए सांसदलाई सपथ

पशुपतिशमशेरले खुवाउने भए सांसदलाई सपथ

राप्रपाका पूर्वअध्यक्षसमेत रहेका जबराले गणतन्त्र स्थापनापछि गठित संसद्मा निर्वाचित सांसदलाई सपथ खुवाउनेछन्।
संस्थापन इतरको छलफलमा दुई घण्टा ढिलोगरी पुगे शेखर

संस्थापन इतरको छलफलमा दुई घण्टा ढिलोगरी पुगे शेखर

संस्थापन इतर समूहका नेताहरूको छलफलमा डा. शेखर कोइराला दुई घण्टा ढिलोगरी सहभागी भएका छन्।
संस्थापन इतरको बैठकमा शेखर कोइराला नै अनुपस्थित

संस्थापन इतरको बैठकमा शेखर कोइराला नै अनुपस्थित

नेपाली कांग्रेसको संस्थापन इतरको समूहको जारी छलफलमा नेता डा. शेखर कोइराला अझै उपस्थित भएका छैनन्।
कांग्रेस संस्थापन इतर समूहको बैठक आज पनि बस्दै

कांग्रेस संस्थापन इतर समूहको बैठक आज पनि बस्दै

संसदीय दलको एकल उम्मेदवारमा सहमति जुटाउन कांग्रेस संस्थापन इतर पक्षको बैठक आज पनि बस्ने भएको छ।
प्रकाशित
मंगलबार, पुस ५, २०७९  ०८:४५

माओवादी रुपन्देही इन्चार्जले दिए राजीनामा

नेकपा माओवादी केन्द्र रुपन्देहीका इन्चार्ज हकिकुल्ला खाँले पदबाट राजीनामा दिएका छन्।

प्रकाशित
मंगलबार, पुस ५, २०७९  ०६:४२

कांग्रेस संसदीय दलको नेताका लागि आज उम्मेदवारी दर्ता

नेपाली कांग्रेस संसदीय दल नेता चयनका लागि आज उमेदवारी दर्ता हुँदै छ।

प्रकाशित
मंगलबार, पुस ५, २०७९  ०६:२८

आज एमालेका नवनिर्वाचित सांसदको भेला

नेकपा एमालेले नवनिर्वाचित प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको भेला आज गर्दैछ।

प्रकाशित
सोमबार, पुस ४, २०७९  १७:११

मन्त्रिपरिषद् बैठक, मौसमी कामदार व्यवस्थापन निर्देशिका स्वीकृत

सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले उक्त कुरा बताएका हुन्।

प्रकाशित
सोमबार, पुस ४, २०७९  १५:४१

कांग्रेस संसदीय दलको नेतामा उम्मेदवारी दिँदा ५१ हजार दस्तुर अनिवार्य

सोमबार कांग्रेसको निर्वाचन समितिले निकालेको निर्वाचन कार्यतालिकामा दलको नेतामा उम्मेदवारी दिन चाहनेले ५१ हजार शुल्क तिर्नुपर्ने सूचना निकालेको हो।

प्रकाशित
सोमबार, पुस ४, २०७९  १४:२७

माधव नेपाल संसदीय दलको नेता चयन

सोमबार बसेको नेकपा एसको बैठकले अध्यक्ष नेपाललाई संसदीय दलको नेतामा चयन गरेको हो।

प्रकाशित
सोमबार, पुस ४, २०७९  १३:३६

६ पुसमा कांग्रेस संसदीय दलको नेता चयन

कांग्रेस संसदीय दलको निर्वाचन गर्न गठित निर्वाचन समितिले बुधबारका लागि निर्वाचनको मिति तय गरेको हो।

प्रकाशित
सोमबार, पुस ४, २०७९  १३:२१

नवनिर्वाचित सांसदको शपथ सात पुसमा

प्रतिनिधिसभामा निर्वाचित सांसदहरूको शपथ पुस ७ गते गर्ने तयारी संघीय संसद् सचिवालयले गरेको छ।

प्रकाशित
सोमबार, पुस ४, २०७९  १२:३८

सत्ता स्वार्थमा प्रचण्ड, जसले राजनीतिलाई बनाउँदैछन् अस्थिर

कुनैबेला एकअर्कालाई सत्तोसराप गरेका प्रचण्ड र ओली एकपटक पुनः सत्तामा जाने खुड्किलोको रुपमा एकअर्काको सहारा खोजिरहेका छन्। सरकार गठनमा पहिले आफू प्रधानमन्त्री हुनुपर्ने दाबी देउवासँग गरिरहेका प्रचण्डले अन्यथा एमालेसँग मिलेर...

प्रकाशित
सोमबार, पुस ४, २०७९  ११:२२

सरकारको नेतृत्वबारे निरन्तर छलफल : प्रचण्ड

सरकार गठनका लागि कांग्रेस–एमालेको कुरा भइरहेको छ भने नेकपा माओवादी केन्द्रले पनि कुरा चलाउन सक्ने अध्यक्ष प्रचण्डको तर्क।

प्रकाशित
सोमबार, पुस ४, २०७९  १०:५७

सिके राउत संसदीय दलको नेता चयन

बुद्धनगरस्थित पार्टी कार्यालयमा बसेको सांसद सम्मिलित बैठकले राउतलाई संसदीय दलको नेतामा चयन गरेको हो।

प्रकाशित
सोमबार, पुस ४, २०७९  १०:२६

राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेतामा लामिछाने चयन

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा सभापति रवि लामिछाने चयन भएका छन्।