आइतबार, जेठ ३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय सभा उपाध्यक्षमा माओवादीकी उर्मिलाको उम्मेदवारी, कांग्रेसको पनि साथ

राष्ट्रिय सभा उपाध्यक्षमा माओवादीकी उर्मिलाको उम्मेदवारी, कांग्रेसको पनि साथ

राष्ट्रिय सभाको रिक्त उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रकी स्थायी समिति सदस्य उर्मिला अर्यालले उम्मेदवारी दिने भएकी छन्।
 |  आइतबार, माघ २२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ २२, २०७९

काठमाडौं- राष्ट्रिय सभाको रिक्त उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रकी स्थायी समिति सदस्य उर्मिला अर्यालले उम्मेदवारी दिने भएकी छन्।

National life

राष्ट्रिय सभा उपाध्यक्षमा नेपाली कांग्रेसले उम्मेदवारी नदिने निर्णय गरेपछि उनी सम्भवत: निर्विरोध निर्वाचित हुने सम्भवना छ।

माओवादी पार्टीको संसदीय दलको बैठक साढे १२ बजे बस्दैछ। दिउँसो पौने २ बजेसम्म माओवादीले उम्मेदवारी दर्ता गर्ने तयारी गरेको छ।

उनी गत वर्ष माघ १२ गते भएको राष्ट्रिय सभा निर्वाचनअन्तर्गत मधेश प्रदेशमा महिलातर्फ विजयी भएकी थिइन्। 

प्रकाशित: Feb 05, 2023| 12:16 आइतबार, माघ २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...