बिहीबार, भदौ १२, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • आफू स्वत: सांसद हुनुपर्ने मागसहित उमेश श्रेष्ठ निर्वाचन आयोगमा जाँदै

आफू स्वत: सांसद हुनुपर्ने मागसहित उमेश श्रेष्ठ निर्वाचन आयोगमा जाँदै

नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री उमेश श्रेष्ठ आफूलाई प्रतिनिधिसभा सदस्यमा स्वतः विजयी घोषणा गरेका छन्।
 |  आइतबार, माघ २२, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, माघ २२, २०७९

vianetvianet
Kumaribank
Metro Mart

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री उमेश श्रेष्ठ आफूलाई प्रतिनिधिसभा सदस्यमा स्वतः विजयी घोषणा गरेका छन्।

चितवन २ बाट निर्वाचित सांसद रवि लामिछाने नागरिकता विवादका कारण पदमुक्त भएपछि आफू स्वतः विजयी हुनुपर्ने उनको दाबी छ।

लामिछानेसँग भारी मतान्तरले पराजित भएका श्रेष्ठले आफूलाई सांसद घोषणा गर्न माग गर्दै आज बिहान साढे ११ बजे निर्वाचन आयोगमा निवेदन दिन जाने तयारी गरेका छन्। त्यसपछि दिउँसो २ बजे पत्रकार सम्मेलन गर्ने उनको तयारी छ।

प्रकाशित: Feb 05, 2023| 09:52 आइतबार, माघ २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...