बुधबार, जेठ २७, २०८३

संसद् सचिवालय शपथको गृह कार्यमा

सोमबार, पुस ४, २०७९
संघीय संसद् सचिवालय प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यलाई शपथ दिलाउन गृहकार्यमा जुटेको छ।

स्वतन्त्र पार्टीले आज संसदीय दलको नेता चुन्ने

सोमबार, पुस ४, २०७९
राष्ट्रिय स्वतन्त्र पार्टीले आज संसदीय दलको नेता चयन गर्ने भएको छ।

एकीकृत समाजवादीको संसदीय दलको बैठक बस्दै

सोमबार, पुस ४, २०७९
नेकपा एकीकृत समाजवादीले संसदीय दलको बैठक बोलाएको छ। आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक बोलाइएको हो।

गैरदलीय व्यक्तिलाई राष्ट्रपति बनाउने कल्पनासम्म गर्न सकिँदैन : प्रचण्ड

गैरदलीय व्यक्तिलाई राष्ट्रपति बनाउने कल्पनासम्म गर्न सकिँदैन : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गैरदलीय व्यक्तिलाई राष्ट्रपति बनाउने कल्पनासम्म गर्न नसकिने बताएका छन्।
एमालेले बोलायो नवनिर्वाचित सांसदको भेला

एमालेले बोलायो नवनिर्वाचित सांसदको भेला

नेकपा एमालेले नवनिर्वाचित प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको भेला आह्वान गरेको छ।
कांग्रेसले आज संसदीय दलको निर्वाचन मिति तय गर्ने

कांग्रेसले आज संसदीय दलको निर्वाचन मिति तय गर्ने

नेपाली कांग्रेसले आज संसदीय दलको निर्वाचन मिति तय गर्ने भएको छ।
अध्यक्ष लिङ्देन र चिनियाँ राजदूत वाङबीच भेटवार्ता

अध्यक्ष लिङ्देन र चिनियाँ राजदूत वाङबीच भेटवार्ता

अध्यक्ष लिङ्देनलाई भेट्नका लागि कार्यवहाक राजदूत वाङ शनिबार दिउँसो राप्रपाको पार्टी कार्यलय पुगेका थिए।
एमालेले डाक्यो नवनिर्वाचित सांसदको भेला, उम्मेदवार पनि सहभागी हुने

एमालेले डाक्यो नवनिर्वाचित सांसदको भेला, उम्मेदवार पनि सहभागी हुने

नेकपा (एमाले)ले नवनिर्वाचित प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य तथा निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवारको भेला आह्वान गरेको छ।
प्रकाशित
आइतबार, पुस ३, २०७९  १८:३०

राजधानीमा खानेपानीको वैकल्पिक व्यवस्था आवश्यक : खानेपानीमन्त्री चौधरी

अस्थायी संरचनाबाटै बर्खायाममा पनि पानी ल्याउन सकिने विषयमा छलफल भइरहेको बताउँदै मन्त्री चौधरीले सबै नेपालीलाई स्वच्छ खानेपानी सेवा पुर्‍याउन सरकारले काम गरिरहेको बताए।

प्रकाशित
आइतबार, पुस ३, २०७९  १७:४३

सरकार गठनबारेको छलफल सांसदको शपथ पछिमात्रै: माओवादी

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको पदाधिकारी बैठकले सांसदहरूको सपथग्रहण हुनुपर्ने निष्कर्ष निकालेको अध्यक्ष पुप्पकमल दाहाल प्रचण्डले बताए।

प्रकाशित
आइतबार, पुस ३, २०७९  १७:१०

कांग्रेस संसदीय दलको निर्वाचन ६ पुसमा

नेपाली कांग्रेस संसदीय दलको निर्वाचन ६ पुसमा हुने भएको छ।

प्रकाशित
आइतबार, पुस ३, २०७९  १७:००

नयाँ सरकार गठनका लागि राष्ट्रपतिको आह्‍वान

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आह्वान गरेकी छन्।

प्रकाशित
आइतबार, पुस ३, २०७९  १६:५८

नयाँ सरकार गठनका लागि बाटो खुलिसक्यो: प्रमुख निर्वाचन आयुक्त थपलिया

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न मार्गप्रशस्त भइसकेको बताएका छन्।

प्रकाशित
आइतबार, पुस ३, २०७९  १५:०९

प्रमाणपत्र पाए समानुपातिक सांसदले

निर्वाचन आयोगले आज आइतबार समानुपातिक सांसदहरुलाई प्रम‍ाणपत्र प्रदान गरेको छ।

प्रकाशित
आइतबार, पुस ३, २०७९  १५:०९

राष्ट्रपतिद्वारा इजरायलका लागि राजदूत नियुक्त

इजरायलका लागि नेपालको आवासीय राजदूत कान्ता रिजाललाई गणतन्त्र साइप्रसका लागि गैरआवासी नेपाली राजदूत पदमा नियुक्त गरेकी छिन्।

प्रकाशित
आइतबार, पुस ३, २०७९  १४:५६

रघुजी पन्तको सुझाव– एमाले र कांग्रेस मिलेर स्थिर सरकार बनाऔं

नेकपा एमालेका नेता तथा सांसद रघुजी पन्तले एमाले र कांग्रेस मिलेर सरकार बनाउनुपर्ने प्रस्ताव गरेका छन्।

प्रकाशित
आइतबार, पुस ३, २०७९  १३:३०

हाजिर गरेर टाप कस्ने सांसदलाई लगाम लगाउँदै संसद् सचिवालय

संसद् र समितिका बैठकमा कुर्सी खाली राखेर सांसदहरू हाजिर गर्नासाथ बाहिर जाने क्रम बढेपछि सचिवालयले विकल्पका रूपमा विद्युतीय हाजिरी व्यवस्थापन गर्न लागेको हो।

प्रकाशित
आइतबार, पुस ३, २०७९  १३:०७

पहिले प्रधानमन्त्री हुन प्रचण्डको दौडधुप, देउवा पनि पछि नहट्ने

पार्टीभित्र संसदीय दलको नेता नचुनिदै प्रचण्डले प्रधानमन्त्रीका लागि दाबी गरेका हुन्। कांग्रेसका दोस्रो तहका नेताहरूमार्फत यसको सन्देश बालुवाटार पठाउँदै आएका प्रचण्डले शनिबार देउवासँगै मुख खोलेका छन्। प्रत्यक्षमा १० सिट जिते...

प्रकाशित
आइतबार, पुस ३, २०७९  ०९:१०

नयाँ सरकार नेतृत्व कांग्रेसले नै गर्नुपर्छ : कल्याण गुरुङ

नेपाली कांग्रेसका केन्द्रीय दसस्य कल्याण गुरुङले नयाँ सरकार नेपाली कांग्रेसको नेतृत्वमा हुनुपर्ने बताएका छन्।​

प्रकाशित
आइतबार, पुस ३, २०७९  ०७:३०

माओवादी पदाधिकारी बैठक बस्दै

नयाँ सरकार गठनका लागि दलहरूबीच आन्तरिक गृहकार्य भइरहेका बेला नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ।