आइतबार, जेठ ३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच गृह मन्त्रालय बारे छलफल

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच गृह मन्त्रालय बारे छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन्।
 |  शनिबार, माघ २१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, माघ २१, २०७९

National life

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन्।

अध्यक्ष ओलीले आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रचण्डसँग भेटवार्ता गरेका हुन्। भेटका क्रममा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

उनीहरूबीच गृह मन्त्रालयका विषयमा समेत छलफल भएको बताइएको छ।

प्रकाशित: Feb 04, 2023| 09:59 शनिबार, माघ २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...