बुधबार, जेठ २७, २०८३

आज कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

आइतबार, पुस ३, २०७९
नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। आज अपरान्ह ३ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्नेछ।

कांग्रेस नेता विजय गच्छदार र रेशम चौधरीबीच भेटवार्ता

शनिबार, पुस २, २०७९
डिल्लीबजार कारागारमा शनिबार उनीहरूबीच करिब एक घन्टा छलफल भएको बताइएको छ।

नेपालको विकासमा अमेरिकी सहयोग निरन्तर रहने

शनिबार, पुस २, २०७९
नेपालका लागि अमेरिकी राजदूत डिन आर थमसनले नेपालको आर्थिक समृद्धिका लागि अमेरिकी सरकारले विशेष सहयोग गर्दै आएको बताएका छन्।

एमाले प्रतिपक्षमा बस्छ : उपाध्यक्ष पौडेल

एमाले प्रतिपक्षमा बस्छ : उपाध्यक्ष पौडेल

नेकपा (एमाले) पर्वत-काठमाडौं सम्पर्क मञ्चले यहाँ आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने, ‘नेकपा (एमाले) अहिले सरकारमा जाँदैन, बरु प्रतिपक्षमा बसेर काम गर्छ।’
कांग्रेस सभापति देउवासँग प्रचण्डले मागे प्रधानमन्त्री

कांग्रेस सभापति देउवासँग प्रचण्डले मागे प्रधानमन्त्री

प्रचण्डले सत्ता गठबन्धनका तर्फबाट आफूलाई प्रधानमन्त्री बनाउन देउवासमक्ष आग्रह गरेको बताइएको छ।
स्थानीय तहको काम नागरिकप्रति जवाफदेही हुनुपर्छ : प्रधानमन्त्री

स्थानीय तहको काम नागरिकप्रति जवाफदेही हुनुपर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह जनताको नजिकको सरकार भएकाले कामकारबाही बढी जिम्मेवार, परिणाममुखी र जवाफदेही हुनुपर्ने बताएका छन्।
जनताको काम गर्न मन्त्री नै हुनुपर्छ भन्ने छैन : कांग्रेस नेता सिंह

जनताको काम गर्न मन्त्री नै हुनुपर्छ भन्ने छैन : कांग्रेस नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकशमान सिंहले जनताको काम गर्नका लागि मन्त्री नै हुनुपर्ने आवश्यकता नभएको बताएका छन्।
आत्मनिर्भर अर्थतन्त्रका लागि उत्पादनमुलक उद्योग खोल्न जरुरी छ : प्रदीप पौडेल

आत्मनिर्भर अर्थतन्त्रका लागि उत्पादनमुलक उद्योग खोल्न जरुरी छ : प्रदीप पौडेल

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले देशमा उत्पादनमुलक उद्योग खोल्न जरुरी रहेको बतएका छन्।
प्रकाशित
शनिबार, पुस २, २०७९  ११:४४

प्रचण्ड र नारायणकाजीबीच भावी रणनीति बारे छलफल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठबीच छलफल भएको छ।

प्रकाशित
शनिबार, पुस २, २०७९  ११:३१

कांग्रेस उपसभापति भन्छन्- जनता र संविधानप्रति प्रतिबद्ध व्यक्ति मात्रै राष्ट्रपति बन्‍न सक्छ

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले देश, जनता र संविधानप्रति दिल दिमागदेखि पूर्णरुपमा प्रतिबद्ध भएको व्यक्तिमात्रै राष्ट्रपति बन्न सक्ने बताएका छन्।

प्रकाशित
शनिबार, पुस २, २०७९  १०:४८

प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता

प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।

प्रकाशित
शनिबार, पुस २, २०७९  १०:०५

जसपाको राजनीतिक समितिको बैठक पुस १८ र १९ गते बस्ने

जनता समाजवादी पार्टी, नेपालले केन्द्रीय राजनीतिक समितिको बैठक बोलाएको छ।

प्रकाशित
शनिबार, पुस २, २०७९  ०८:४७

देउवाले बोलाए सांसदहरूको भेला

कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार पहिलोपटक सबै सांसदको भेला बोलाएका छन्।

प्रकाशित
शनिबार, पुस २, २०७९  ०७:२८

निर्वाचन आयोगले प्रदेश १ मा निर्वाचनको अन्तिम परिणाम आज बुझाउँदै

निर्वाचन आयोगले प्रदेश १ मा गत मंसिर ४ मा सम्पन्न निर्वाचनको अन्तिम परिणाम शनिबार बुझाउँदै छ।

प्रकाशित
शुक्रबार, पुस १, २०७९  २०:३०

कांग्रेसका दर्जन केन्द्रीय सदस्यद्वारा केन्द्रीय समिति बैठक बोलाउन माग

ललितपुरको एक होटलमा आयोजित छलफलमा केन्द्रीय सदस्य मीन विश्वकर्मा, नैनसिंह महर, मदन अमात्य, योगेन्द्र चौधरी, भोजराज श्रेष्ठ, हरिकृष्ण नेपाली, नानू बास्तोला, सरसवती अर्याल अबदुल मियाँलगायतले चाँडो केन्द्रीय समिति बैठक बोलाउन...

प्रकाशित
शुक्रबार, पुस १, २०७९  १७:३०

सुवासचन्द्र नेम्वाङविरुद्ध सर्वोच्चमा मुद्दा

गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा नेम्वाङले मतगणनामा धाँधली गरेर चुनाव जितेको भन्दै पुन: मतगणना गर्न माग गर्दै उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले मुद्दा दायर गरेका हुन्।

प्रकाशित
शुक्रबार, पुस १, २०७९  १६:३५

माओवादीमा समानुपातिक सांसदले प्रमाणपत्र लिएपछि मात्रै दलको नेता चयन

माओवादीले पहिलो निर्वाचित हुने र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदको टुंगो लागिसके पनि समानुपातिक सांसद निर्वाचित भएको प्रमाणपत्र लिएपछि मात्र दलको नेता चयन गर्ने भएको हो।

प्रकाशित
शुक्रबार, पुस १, २०७९  १५:२५

राष्ट्रपतिको दौडमा दर्जन अनुहार : देउवाको मनस्थिति आफ्नै नेतृत्वमा गैरदलीय व्यक्ति, प्रचण्डको झुकाव बाबुरामतिर

देउवा आफ्नो नेतृत्वमा गैरदलीय व्यक्तिलाई राष्ट्रपति बनाउने मनस्थितिमा छन्, कथंकदाचित् नेतृत्व आफूले नपाएका खण्डमा राष्ट्रपतिका लागि प्रचण्ड बाबुरामतर्फ ढल्किएका छन्।

प्रकाशित
शुक्रबार, पुस १, २०७९  १४:१६

लोकतन्त्र खोसिएको १ पुसलाई धिक्कारेर मनाइँदै कालो दिवस

राजा महेन्द्रले पहिलो जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको भरमा अपदस्थ गरिएको दिनलाई कालो दिवसका रूपमा मनाइएको हो।

प्रकाशित
शुक्रबार, पुस १, २०७९  १३:१३

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदलाई सञ्चार माध्यममा प्रतिक्रिया दिन रोक

रास्वपाले सबै सांसदलाई पदको सपथ नलिएसम्म सार्वजनिक सञ्चार माध्यममा बोल्न प्रतिबन्ध लगाएको हो।