बिहीबार, भदौ १२, २०८२

कांग्रेसले बोलायो विपक्षी दलको बैठक‍ आह्वान

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शनिबार विपक्षी दलको बैठक बोलाएको छ।
 |  शनिबार, माघ २१, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, माघ २१, २०७९

vianetvianet
Kumaribank
Metro Mart

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शनिबार विपक्षी दलको बैठक बोलाएको छ। बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने कांग्रेस प्रव्रक्ता डा. प्रकाशशरण महतले जानकारी दिए।

बैठकमा राष्ट्रपति र राष्ट्रियसभाको उपाध्यक्ष चयनबारे छलफल हुनेछ। राष्ट्रपति चयनका लागि आगामी फागुन २५ गते निर्वाचन हुँदैछ। राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आगामी फागुन २८ गते सकिँदैछ।

यसैगरी, राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ मा हुँदैछ। राष्ट्रियसभाको उपाध्यक्ष पद लामो समयदेखि खाली छ।

प्रकाशित: Feb 04, 2023| 10:26 शनिबार, माघ २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...