आइतबार, जेठ ३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • नेकपा एसको बैठकमा अध्यक्ष नेपालको २५ पृष्ठको राजनीतिक प्रतिवेदन पेस [पूर्णपाठ]

नेकपा एसको बैठकमा अध्यक्ष नेपालको २५ पृष्ठको राजनीतिक प्रतिवेदन पेस [पूर्णपाठ]

नेकपा एकीकृत समाजवादीको पाँचौँ केन्द्रीय कमिटीको बैठक सुरु भएको छ ।
 |  शनिबार, माघ २१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, माघ २१, २०७९

National life

काठमाडौं- नेकपा एकीकृत समाजवादीको पाँचौँ केन्द्रीय कमिटीको बैठक सुरु भएको छ। बैठक शनिवार ललितपुरको बालकुमारीमा सुरु भएको हो। 

आजबाट सुरु भएको केन्द्रीय कमिटीको बैठक भोलिसम्म जारी रहनेछ। बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्।

२५ पृष्ठ लामो प्रतिवेदनमा अध्यक्ष नेपालले विभिन्न राजनीतिक आयामहरुको बारेमा चर्चा गरेका छन्। जसमा वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति, राष्ट्रिय राजनीतिक परिस्थिति, राजनीतिक शक्तिहरू आदि रहेका छन्।

प्रकाशित: Feb 04, 2023| 13:33 शनिबार, माघ २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...