मंगलबार, जेठ १२, २०८३

माओवादी स्थायी कमिटी बैठक सुरु

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ।
 |  शनिबार, माघ २१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, माघ २१, २०७९
National life
Shivam cement

काठमाडौं- नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ। पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक सुरु भएको कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए। 

यसअघि तय भएको बैठक स्थगित हुँदै आएको थियो। बिहीबार बस्न नपाउँदै बैठक सकिएको थियो भने शुक्रबार अन्तिम समयमा बैठक स्थगित भएको थियो।

राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रालय नपाएर सरकार छाड्ने चेतावनी दिएसँगै माओवादी केन्द्रमा पनि त्यसबारे बहस भइरहेको छ। पार्टी बैठकमा पनि प्रधानमन्त्री समेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सो बारे ब्रिफिङ गरिसकेका छन्।

प्रकाशित: Feb 04, 2023| 13:57 शनिबार, माघ २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...