आइतबार, जेठ ३, २०८३

प्रधानमन्त्री प्रचण्डसँग छलफलका लागि बालुवाटार पुग्दै ओली

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता हुने भएको छ।
 |  शनिबार, माघ २१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, माघ २१, २०७९

National life

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता हुने भएको छ।

प्रधानमन्त्रीको सचिवालयले दुई नेताबीच केही बेरमा भेट हुने जनाएको हो। भेटका क्रममा गृह मन्त्रालयका पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने बताइएको छ।

प्रकाशित: Feb 04, 2023| 09:44 शनिबार, माघ २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...