बालुवाटार बैठक निष्कर्षविहीन भए पनि सभामुख घिमिरेको पहलमा तोकिएको समय बैठक बस्नुअघि कार्यव्यवस्था परामर्श समितिमा संसद्लाई नियमित कार्यसूचीमा लैजान सबै दल सहमत भएपछि खुल्ने भयो संसद्।
राष्ट्र बैंकले यसअघि एक पटकमा अमेरिकी डलर ५० हजारसम्मको एलसी खोल्न सकिने व्यवस्था रहेकामा संशोधन गरेर एक पटकमा अमेरिकी डलर ६० हजार वा भारु ३ करोड बराबरको आयात गर्न सकिने...
छानबिन सीआईबीको जिम्मामा पुगेपछि काठमाडौं जिल्ला अदालतले सय किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका १७ जनालाई थप सात दिन हिरासतमा राखेर छानबिन गर्न अनुमति दिएको हो।