शुक्रबार, असार ५, २०८३

समाचार

नेप्से परिसूचक ४.७५ अंकले उकालो लाग्यो

नेपाल समय संवाददाता | बिहीबार, असार ७, २०८०

एक वर्षपछि माओवादीले बोलायो केन्द्रीय समिति बैठक

प्रधानमन्त्रीमा प्रचण्ड नियुक्त भएपछि भर्चुअल रुपमा बसे पनि गत वर्षको असारमा बसेको केन्द्रीय समिति बैठकपछि आगामी २३ असारलाई बैठक बोलाइएको हो।
नेपाल समय संवाददाता | बिहीबार, असार ७, २०८०

गति पैदा नगरे समाजवादी मोर्चाको दुर्गतिः घनश्याम भुसाल

इमानदार तबरले जनतासम्म नपुग्दा चल्ता राजनीतिक दल कमजोर हुँदै गएका र बनिबनाउ पुस्ताबाट समाज परिवर्तन असम्भव देखिएकाले नयाँ पुस्तालाई राजनीतिक चेत विकास गर्न भुसालको सुझाव।
नेपाल समय संवाददाता | बिहीबार, असार ७, २०८०

मेयर बालेनले हाले क्यानविरुद्ध उच्च अदालतमा रिट

नेपाल समय संवाददाता | बिहीबार, असार ७, २०८०

‘कचहरी’मार्फत विपद् जोखिम न्यूनीकरण 

राप्ती सोनारी र डुडुवा पालिकाका २४ स्थानमा बाढी, आगलागी, डुबान, सडक दुर्घटनालगायतबाट हुने क्षति न्यूनीकरणसम्बन्धी चेतनामूलक नाटक ‘कचहरी’मार्फत सचेतना जगाइँदै।
नेपाल समय संवाददाता | बिहीबार, असार ७, २०८०

पाँचथर बाढीपहिरोले खोस्यो ५०० बढीको थातबास

पाँचथरको फिदिम नगरपालिकासँगै याङ्बरक, हिलिहाङ र फालेलुङ पालिकाका १३६ घरबाट बाढीपहिरोकै कारण विस्थापित भए सर्वसाधारण।
नेपाल समय संवाददाता | बिहीबार, असार ७, २०८०

हिन्दी सिनेमा चलाउन दिन उच्च अदालत पाटनको अन्तरिम आदेश

नेपाल समय संवाददाता | बिहीबार, असार ७, २०८०

रास्वपाले मनायो स्थापना दिवस, बसुन्धरा मुख्यालय बालाजु सारियो

रास्वपाले स्थापना दिवस अवसरमा बसुन्धराबाट बालाजुस्थित चःमती मार्गमा स्थानान्तरण गरेको नयाँ पार्टी कार्यालय उद्घाटन सभापति लामिछानेले घन्टी बजाएर गरे। 
नेपाल समय संवाददाता | बिहीबार, असार ७, २०८०

बालेन र हर्क रास्वपामा आए असाध्यै राम्रो हुन्थ्यो: रवि

नेपाल समय संवाददाता | बिहीबार, असार ७, २०८०

बाढीपहिरोमा परेर हालसम्म १३ को मृत्यु, २६ बेपत्ता

बाढीपहिरोमा परेर भएको जनधनको क्षतिबारे विस्तृत विवरण सम्बन्धित जिल्ला प्रशासन र सुरक्षा निकायले टिप्दै गरेको निमित्त गृहसचिव पन्थको भनाइ।
नेपाल समय संवाददाता | बिहीबार, असार ७, २०८०

समाजवादी मोर्चा एउटै पार्टी नबन्ने उपेन्द्र यादवको टिप्पणी

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले अहिले मोर्चामा आबद्ध दल भविष्यमा एउटै पार्टीमा परिणत हुने बताइरहेका बेला जसपा अध्यक्ष उपेन्द्रले मोर्चा एउटै पार्टी बन्नै नसक्ने दाबी गरेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, असार ७, २०८०

दुई आवका लागि छुट्याइएको करिब १५ अर्ब बढीको वैदेशिक सहयोग सवा ३ अर्ब मात्रै खर्च! 

मुलुक आर्थिक संकटको चुनौतीसँग जुधिरहेका बेला वैदेशिक सहयोगमा सञ्चालित कार्यक्रमका लागि प्राप्त अनुदानसमेत खर्च हुन नसक्नुमा तीन तहकै सरकार अक्षम रहेको प्रमाणित।
नेपाल समय संवाददाता | बिहीबार, असार ७, २०८०

रास्वपामा भित्रिए बैंकर अनिलकेशरी शाह

शाहले व्यक्तिगत रुपमा एमाले अध्यक्ष केपी ओली मन पर्ने बताइरहेका बेला रास्वपा प्रवेश गरेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, असार ७, २०८०

७७ वटै जिल्ला अदालतले पाए साइबर क्राइम र बैंकिङ कसुरका मुद्दा हेर्ने अधिकार

सरकारले साइबर क्राइम र बैंकिङ कसुरका मुद्दा जिल्ला अदालतबाटै सुरु कारबाही र किनारा लगाउने अधिकार दिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, असार ७, २०८०

लम्पी स्कीनबाट पाँचसय पशुचौपाया मरे, आठ हजार संक्रमित

नेपाल समय संवाददाता | बिहीबार, असार ७, २०८०

बाढीपहिरोले २३ विद्युत् आयोजना भत्किए, अर्बौंको क्षति

बाढीपहिरोका कारण ९५ प्रतिशत निर्माण सम्पन्न भइसकेका र निर्माणाधीन विद्युत् आयोजनामा क्षति पुगेको इप्पानको विवरण।
नेपाल समय संवाददाता | बिहीबार, असार ७, २०८०

बाँकेका ३५ अतिरिक्त हुलाक कार्यालय बन्द हुँदै

नेपाल समय संवाददाता | बिहीबार, असार ७, २०८०